काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राइ र तारा दुलालको स्वरमा रहेको ‘चैत मास चिमल फूल्यो’ बोलको गीत आज किङ्ग स्टुडियोमा रेकर्डिङ कार्य सम्पन्न भएको छ ।

उक्त गीतमा शिरेन बान्तवाको शब्द रहेको छ भने संगीत एरेञ्ज गायक स्वंमको रहेको छ । यो गीत पुराना र नयाँ मिक्स गरेर पृथक बनाउने प्रयास गरेको गायक राइले बताए । यो गीतमा नेपाली लोक संस्कृति झल्काउने भाव समेटेको छ ।
भिडियो……

तपाईको प्रतिक्रिया