काठमाडौं – एक्का योञ्जन र सुमिना लामाको स्वरमा रहेको तामाङ भाषाको ‘ शिल्बा शिल्बा लावा ’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक भएको छ ।

गीतको शब्द आशिक लामाको रहेको छ भने संगीत गायक स्वंमको रहेको छ । एरेञ्ज र मिक्सिङ कारसाङ लामाले गरेका छन् । बिजय तामाङको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा बुद्ध लामा, एलिना लामा र बिजय तामाङको अभिनय रहेको छ । राजु श्रेष्ठको कन्सेप्ट रहेको भिडियोलाइ बिजय भुर्तेलले सम्पादन गरेका हुन् ।

भिडियो……

तपाईको प्रतिक्रिया