ताप्लेजुङ समाजको वृहत रक्तदान तथा शुभकामना आदानप्रदान
काठमाडौं - नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ ।
प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा , पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद...