काठमाडौं  – गायिका पुजा सुनुवारको सुनुवार भाषाको नयाँ मर्मस्पर्शी प्रेम गीत ‘देन आँ केरेष’ वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

टंक राज सुनुवारको शब्द/ संगीत र निर्देशन रहेको गीतको भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको छ । उक्त गीतमा शिव सुनुवार र निशा सुनुवारको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्…..

तपाईको प्रतिक्रिया