माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’

माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’
काठमाडौं - केदार घिमिरे ‘माग्ने बुढा’ को संबाद रहेको सिरियल ‘उकुस - मुकुस’ सार्वजनिक भएको छ । सिरियलको पहिलो भाग आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण गरिएको हो। ‘उकुस -मुकुस’ हरेक बुधबार साँझ प्रसारण हुने निर्माता नहकुल भट्टराईले जानकारी दिए। युवापुस्तामा लोकप्रिय एप हो, टिकटक । यही टिकटकको राम्रो र नराम्रो दुबै पाटो छन्। टिकटकको दुबै पाटोलाई प्रस्तुत गर्दै हाँस्य सिरियल...

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै
काठमाडौं - उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा शुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यसो त समूह ‘एफ’ मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा सम...

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना
 स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्का...

गायन समाज ताप्लेजुङ-काठमाडौंद्वारा भरतमणीलाई बधाइ

गायन समाज ताप्लेजुङ-काठमाडौंद्वारा भरतमणीलाई बधाइ
काठमाडौं - गायन समाज ताप्लेजुङ - काठमाडौंद्वारा रियालिटी सो कमेडी च्याम्पियन (सिजन – २) बिजेता ताप्लेजुङका भरतमणी पौडेललाई बधाइ कार्यक्रम सपन्न भएको छ । अनामनगर स्थित रुबुशा कृएटिभको कार्यालयमा आज ताप्लेजुङ काठमाडौंका कलाकारहरुलेबिजेता पौडेललाई बधाइ तथा शुभकामना दिइएको हो । शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै उनी (सिजन २) को विजेता बनेका हुन्। पूर्वयुव...

‘हाम्रो धुन, हाम्रो धड्कन’(फोटो फिचर )

‘हाम्रो धुन, हाम्रो धड्कन’(फोटो फिचर )
काठमाडौं - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपालका तीन समुदाय सौका, थारु र वालुङ समुदायका लोपोन्मुख मौलिक धुन प्रस्तुतिका लागि ‘हाम्रो धुन, हाम्रो धड्कन’ कार्यक्रम सपन्न भएको छ । स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका,...

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक
काठमाडौं - बिष्णु माझी र राम गोपालीको स्वरमा रहेको ‘दुइ थोपा आँसु’ बोलको गीत सार्वजनिक भएको छ । रामु खड्काको आफ्नै Ramu Khadka युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शब्द सन्ध्या केसीको, संगीत रामु खड्काको रहेको छ भने एरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीको रहेको छ । शिशिर बुढाथोकीको निर्देशन रहेको भिडियोमा बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रानपालको अभिनय रहेको छ । ...

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ । युगल पोमुको निर्देशन रहेको भिडिय...

बा – आमा बोलको गीत सार्वजनिक

बा – आमा बोलको गीत सार्वजनिक
काठमाडौं - गौरब राइको स्वरमा रहेको ‘आमा - बुबा ’ बोलको गीत सार्वजनिक भएको छ ।जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ । बा - आमाले सानोमा गरेको गालीको स्मरण गर्दै ति गालीहरु नभएर प्रेरणाको स्रोत रहेको गीतकार श्रेष्ठले बताइन् । आज बुबाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस ,बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिनको अवसरमा ...

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक
काठमाडौं - निर्माता पृथ्वी राई र गोमा राईको अभिनय रहेको ‘थाहाँ छैन्’ बोलको गीत सार्वजनिक भएको छ । लालितपुरको कुमारीपाटी स्थित डोरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । यस अघि निर्माता पृथ्वी राइले मट्टीमाला फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला - २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताए । किरण चाम्लिङको शब्द रहेको छ भने सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज...

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’
काठमाडौं - मिस तामाङ २०२१ का बिजेता सफलता थिङ तामाङको अभिनय रहेको ‘जीन्दगी भद्रगोल’ बोलको गीत सार्वजनिक भएको छ । फ्याफुल्ला नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवराज स्याङतानको शब्द रहेको छ भने कोसिस थोकरको सङ्गीत र सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर रहेको छ । राजु थिङको निर्देशन रहेको भिडियोमा मिस तामाङ २०२१ का विजेता तामाङ संगै पाल्देन लाम...