केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’

केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’
काठमाडौं - केदार खोटाङ्गेको निर्देशनमा रहेको ‘साउदी दुबै कतार’ बोलको गीत छायांकन सम्पन्न भएको छ । शब्द तथा संगीत चन्द्र प्रकाश ओलीको रहेको छ भने एरेञ्ज हेमराज डाँगीले गरेका हुन् । शान्ति परियार र हेमराज डांगीको स्वर रहेको गीतलाइ छायांकन राम केसीले गरेका हुन् । भिडियोमा बिध्या लामा, सलिना लामा,मकवानपुरे भाई, रमेश पौडेल, रबिना पौडेल, प्रेम ढकाल र इश्वर अधिकारीको अभिनय रहेको छ । उक्त भिडिय...

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’
काठमाडौं – निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वरमा रहेको लिम्बू भाषाको पालाम गीत ‘निङ्वा इगेक’ सार्बजनिक भएको छ । उक्त भिडियो सेवालुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,त...

‘घरजम’ केडिबी हलमा १० गते प्रदर्शन हुने

‘घरजम’ केडिबी हलमा १० गते प्रदर्शन हुने
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ पुष १० गते शनिबार धनकुटाको केडिबी सिनेमा हलमा बिहान १२ बजे प्रर्दशन हुने भएको छ । यसअघि काठमाडौं, धरान, झापा लगायत विभिन्न ठाउँहरुमा प्रिमियर शो गरिसकेका छन् । रोमियो फिल्मस् प्रा लि को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । उनिहरुले यसअघि चलचित्र ‘थात्थलो’ को निर्माण गरिसकेका छन् । चलचित्रमा सिर्जन...

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक
काठमाडौं - लाक्पा लामा र पूर्णिमा लामाको अभिनय रहेको ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो हृयाङ टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भक्तपुरको तोङबा स्टेसनमा भएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाको उपस्थितिमा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि लामाले तामाङ समुदायको भेसभुसालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्...

चलचित्रकर्मी महिला शसक्तिकरण समितिको समिक्षा बैठक सम्पन्न

चलचित्रकर्मी महिला शसक्तिकरण समितिको समिक्षा बैठक सम्पन्न
काठमाडौं - चलचित्र बिकास बोर्ड अन्तरगत रहेको महिला शसक्तिकरण समितिको आयोजनामा अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। चलचित्र महिला शसक्तिकरण समितिकी संयोजक भिमा मैनालीको अध्यक्षतामा बसेको सो बैठकमा चलचित्र क्षेत्रका बिभिन्न संघ सस्था तथा चलचित्रकर्मी संग अन्तरक्रिया एवम् राय संकलन गरि महिला सशक्तिकरण समितिले बनाएको कार्ययोजना बारे छलफल गरेका थिए । महिला चलचित्रकर्मीहरुको ना...

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक
काठमाडौं – उपसना नेम्बाङ्ग, स्वामी सुवास चन्द्र र प्रेरणा थापाको अभिनय रहेको ‘तिम्रो जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको राष्ट्रिय नाच घरमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत रहेको छ भने डा. त्रिशला गुरुङको स्वर रहेको छ । श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ । कविराज गहतराजले निर्देशन ...

अमेरिकाको क्यालिफोर्नियामा दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने

अमेरिकाको क्यालिफोर्नियामा दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने
काठमाडौं - ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रालिले आज पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो । नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्न लागेको अवार्ड नेपाली नयाँ वर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुने हुकुम मल्टिमिडियाका ...

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’
काठमाडौं - काठमाडौंको जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुति “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।डम्फु मिडियाका प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो । अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्...

मनमा बीराइको ‘हातैमा बाला’

मनमा बीराइको ‘हातैमा बाला’
काठमाडौं - गायिका मनमा बीराइको स्वरमा रहेको ‘हातैमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली गायनको क्षेत्रमा एकदसक समयदेखि निरन्तर लागि परेकी गायिका मनमा बीराई निकै राम्रो गायिकाको रुपमा स्थापित नाम मध्ये एक हो । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिस...

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै
काठमाडौं - नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनद्धारा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त भोली शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने भएको छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ । सो खेलमा चर्चित नेपाली रेस्लर अस्मिता जुरेलीले अमेरिकी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग भिडन्त गर्नेछिन् । त्यस्तै पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो, भारतीय खेलाडी गोपाल शर्मासँग पाक...