विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल
काठमाडौँ  -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक संस्था दुवैलाई संरक्षण गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आज बसेको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल’ सम्बन्धी बैठकमा आपूर्तिमन्त्री रिजालले उक्त विधेयक सेवाप्रदायकमैत्री नभएको गुनासोलाई सम्बोधन गर्दै त्यस विषयमा स्पष्ट पार्नुभएको हो । ...

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल इण्डोनेसिया हुँदै गए राति मलेसिया पुग्नुभएको थियो । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा त्यहाँका गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको सो पार्टीले जनाएको छ । भेटमा नेपाल र मलेसियाबीचको मैत्री सम्बन्ध तथा दुई देशीय सहयो...

सुन तस्करी प्रकरणबारे छलफल, छानबिन गर्न उच्चस्तरीय समितिको माग

सुन तस्करी प्रकरणबारे छलफल, छानबिन गर्न उच्चस्तरीय समितिको माग
काठमाडौँ - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । आजको बैठकको प्रारम्भमै एमालेका सांसद आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक गिरीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा श्रम गरेर आउने जनताका एक सेट मोबाइल र सानो टुक्...

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ  - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले्र)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ । आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गर्नुभयो । एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए । ...

भेरी अस्पतालमा एमआरआइ मेसिन

भेरी अस्पतालमा एमआरआइ मेसिन
जानकी - पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ  । तीन वर्षदेखिको प्रयासपछि झण्डै रु २४ करोड मूल्यबराबरकोे थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागार्इंले जानकारी दिनुभयो । उहाँले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा निकै उपलब्...

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा
भरतपुर - चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार ...

रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव

रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
काठमाडौँ   - राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै घटना विशेषसँग जोडेर अनुसन्धानलाई निष्कर्षमा नपुर्याइ सरकार वा मन्त्रीको राजीनामा माग्ने र सदन अबरुद्ध गर्ने प्रवृत्ति सच्याउनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो समय विमानस्थलबाट बाहिरिएको एक सय केजी सुनसँग सम्बन्धित घटनाकाबारे राजीनामा र अवरोधसम्बन्धी प्रयासप्रति असहमति जनाउँदै रास्वपाले निष्पक्ष छानबिनका लागि सभामुख समक्ष सङ्कल्प प्रस्ताव प्रस्तुत ...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाउनुभयो । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उहाँको भनाइ थियो । सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्...

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया
गण्डकी -प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश खेलकुद सङ्घसँग मङ्गलबार बृहत् छलफलसहित अन्तरक्रिया गरेको छ । विभिन्न ३० भन्दा बढी खेल सङ्घको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल सङ्घसँगका विभिन्न समस्याका बारेमा छलफल गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुुभयो । परिषद्द्वारा अघि सारिएका कार्यक्रम सफल बनाउने र खेल सङ्घलाई व्यवस्थित गर्ने लगायतका विषयमा छ...

मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
मकवानपुर -आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ । यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करत...