दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’
मोरङ - कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो)सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्...

हमालको नियुक्ति संविधानवादमाथि हमला

हमालको नियुक्ति संविधानवादमाथि हमला
प्रधानन्यायाधीशलाई कोटा किन चाहिएको हो ? अहिले मिलेमतोमा भएको भनिएको यो काम लोकतन्त्रकै लागि खतरनाक छ । – अनुपराज शर्मा, पूर्वप्रधानन्यायाधीशसंसद् बाहिरको व्यक्तिलाई मन्त्री बनाउन सकिने व्यवस्था छ तर उहाँलाई नल्याई नहुने कारण के परेको हो देखाउनुपर्‍यो । – गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक...

सोनिया र एलिसको ‘मुरली तिरिरि’

सोनिया र एलिसको ‘मुरली तिरिरि’
काठमाडौं - कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सरिता राइको शब्द रहेको छ भने संगीत र एरेञ्ज कृष्णभक्त राइको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । देबराज राइले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुल...

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै
रसुवा -नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो । दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ ...

चलचित्र क्षेत्रमा योगदान पु¥याएका नौ कलाकार सम्मानित

चलचित्र क्षेत्रमा योगदान पु¥याएका नौ कलाकार सम्मानित
काठमाडौं - कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गर्नुभयो । त्यसैगरी म...

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक
काठमाडौं - संगम लिम्बुको लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीत सार्वजनिक भएको छ। सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ । संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता ...

राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुन्छ – अर्थमन्त्री शर्मा

राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुन्छ – अर्थमन्त्री शर्मा
काठमाडौं - नेकपा (माओवादी केन्द्र) सम्बद्ध उदयपुर(काठमाडौ सम्पर्क समन्वय समितीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुने कुरा बताए । काठमाडौको कोटेश्वर पेरिसडाँडा स्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा उदयपुर बाट काठमाडौ आई स्थायी वा अस्थायी बस...

दलगत भागबन्डापछि गुटगत गलफती

दलगत भागबन्डापछि गुटगत गलफती
काठमाडौं - सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष...

छोरी जन्माउने आमालाई सम्मान

छोरी जन्माउने आमालाई सम्मान
काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्...

नम्बरप्लेट स्पष्ट नदेखिए कारवाही

नम्बरप्लेट स्पष्ट नदेखिए कारवाही
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिई च...