राजेश र श्रेयको ‘मलायाको लाहुरे’

राजेश र श्रेयको ‘मलायाको लाहुरे’
काठमाडौं - राजेश पायल राई र श्रेय राईको स्वरमा रहेको ‘मलायाको लाहुरे’ बोलको गीत सार्वजनिक भएको छ । श्रेया राइको आफ्नै SHREYA RAI OFFICIAL युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पवन राईको शब्द, संगीत रहेको गीतमा मनोज साङ्गसोन राईको संगीत संयोजन रहेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको छ। भिडियोलाई जस्केलो क्रियशले छायांकन र सम्पादन गरेका हुन् । भिडियो… https://www.yout...

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो
काठमाडौं - काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा ब...

सेवाग्राहीसंग दुई लाख घुस लिदै गर्दा सव-इन्जिनियर पक्राउ

सेवाग्राहीसंग  दुई लाख घुस लिदै गर्दा सव-इन्जिनियर पक्राउ
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा सव–इन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । केसी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौंमा कार्यरत थिए । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सव–इन्जिनियर केसीलाई कार्यालय पर...

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक
काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भ...

३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित छ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित छ जनालाई जन्मकैदको फैसला
काठमाडौं - साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका ...

सडक हिलाम्य, यात्रा गर्न सास्ती

सडक हिलाम्य, यात्रा गर्न सास्ती
गलेश्वर - म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भ...

संखुवासभा-काठमाडौं मञ्चद्वारा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)

संखुवासभा-काठमाडौं मञ्चद्वारा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)
काठमाडौं – नेकपा (एमाले) संखुवासभा – काठमाडौं सम्पर्क मञ्चद्वारा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पर्क मञ्चले पछिल्लो बिधान महाधिबेशन सम्बन्धी नेकपा एमाले जिल्ला पाटी नेतृत्व र संखुवासभा – काठमाडौं मञ्च बीचमा बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटी सचिब शंखर पोखरेलले बिधान महाधिबेशनले एक प्रकारको उर...

टेलिकमद्वारा दसैँ अफर जारी

टेलिकमद्वारा दसैँ अफर जारी
काठमाडौं - नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु...

देउवा–पौडेल टक्कर पालिकाबाटै

देउवा–पौडेल टक्कर पालिकाबाटै
काठमाडौं - प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ। ६४ जिल्लामा पार्टीका गाउँ/नगरपालिका अधिवेशन भइरहेका छन्। ती जिल्लामा भएका वडा र गाउँ÷नगरसमितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन।&...

एकान्तकुनाबाट दुई विचौलिया पक्राउ

एकान्तकुनाबाट दुई विचौलिया पक्राउ
काठमाडौं - यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलिया पक्राउ परेका छन् । क्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले...