सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ । गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ । भिडियो…. https://www.youtube.com/watch?v=cS2o3lE9BZM

 ‘ह्रस्वदीर्घ’ मा गरिमा शर्मा

 ‘ह्रस्वदीर्घ’ मा गरिमा शर्मा
काठमाडौं -अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत नीताले उक्त कुराको जानकारी गराएकी हुन् । नीताले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराउँदै गरिमालाई बधाई दिँदै स्वागत गरेकी छन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केही दिनअघि यस चल...

‘इच्छिङमा’ सार्वजनिक

‘इच्छिङमा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ सार्वजनिक भएको छ । लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । दिनेश माङमु लिम्बूले कोरियोग्राफ...

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’
काठमाडौं - नेपाल आइडल सिजन -२ का बिजेता रवि ओड र अस्मिता परियारको स्वरमा रहेको ‘यही कुरा साँचो हो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रबि ओड युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको अभिनय रह...

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”
काठमाडौं — जित लिम्बुको शब्द संगित तथा कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा रहेको दार्जिलिङ सहर म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनायो कङकङको अपार सफलतासंगै दार्जीलिङ शहर सार्वजानिक गरेको हो । ललितपुरको नख्खिपोटस्थित एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेको लेखक तथा संगितकारले बताएका छन् । गित रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्रकाश लि...

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक
काठमाडौं - देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ । दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्...

एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै

एलिशाले अमेरिकाको बिश्वबिधालयमा नृत्य सिकाउदै
काठमाडौं - एलिशा श्रेष्ठले आफै अध्ययनरत बिश्वबिधालयको एक कार्यक्रमको लागि बिभिन्न देशका बिधार्थिलाई नेपाली नृत्य प्रशिक्षण गराउने भएकी छन् । एलिसा श्रेष्ठ केहि महिना अघि मात्र नृत्य शिक्षाको लागी संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको सेन्ट लुईस स्थित वेबस्टर बिश्वबिधालयमा गएकी हुन् । दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ...

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”
काठमाडौं देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक गित सालैजो "आसाम लाहुरे" सार्वजनिक भएको छ । Devi Ale युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज चेतन गोतामेले गरेका हुन् । दिप गुरुङले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा सुस्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ । गित राम्रो बनेको हुनाले दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास ...

रवि र रेखाको ‘लैजा जोवन’

रवि र रेखाको ‘लैजा जोवन’
काठमाडौं - नेपाल आइडल रवि ओड र गायिका रेखा जोशीको स्वरमा ‘लैजा जोबन’ बोलको गीत सार्वजनिक भएको छ । अविनाश थापाको शब्द र भिम विसीको संगीत रहेको छ भने एरेन्ज विश्व अधिकारी, मिक्सीङ नरेश बिबिसीले गरेका छन । नरेन भट्टराईले निर्देशन गरेको भिडियोमा रवि र रेखा संगै दिया चहार, जिगर ओड, सुनिल विसी र दिपिका रान मगरको अभिनय छ । केशव विश्वकर्माले छयाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । ...

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’

राजेश पायल राइ र रचना रिमालको ‘सेवारो’
काठमाडौं - राजेश पायल राई र रचना रिमालको स्वर तथा अभिनय रहेको ‘सेवारो’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमाल अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लिम्बु र नेपाली भाषाको समिश्रणमा तयार गरिएको गीतमा दिलदुःखी जन्तरेको शब्द रहेको छ भने मनोज साङ्सोन राईको संगीत तथा एरेञ्ज रहेको छ । अनित विष्टले निर्देशन गरेको भिडियोलाई मिराज अर्यालले छायांकन र सम्पादन गरेका हुन्। भिडियो… ...