६ बर्षिय बालिकाको स्वरमा ‘आगो पिएर बाँच्ने’

६ बर्षिय बालिकाको स्वरमा ‘आगो पिएर बाँच्ने’
काठमाडौं - ६ बर्षिय बाल गायिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’ बोलको गीत सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो। केही महिना अघि यो गीत मेल भर्सनमा प्रसान्त तामाङ र फिमेल भर्सनमा दीपा सुहाङले गाइसकेका छन् । यस गीतका ओर्जिनल गायक भने लक्ष्मि सृजन बजगाई हुन। गीतमा नारायण रायमाझीको संगीत रहेको छ भने जीवननाथ धमलाको शब्द रहेको छ । एरे...

प्रश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’

प्रश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’
काठमाडौं – गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘भाग्य लेख्ने मसी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोलाई म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शान्तिराम भट्टराईको शब्द रचनामा रहेको छ भने शक्ति बल्लभको संगीत रहेको छ । संगीत संयोजन मनोहर सुनामले गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका हुन्। गीतको भिडियोमा सुरेश पन्तको छायां...

अनु र प्रतापको ‘माया’

अनु र प्रतापको ‘माया’
काठमाडौं - अनु चौधरी र प्रताप दासको स्वरमा रहेको ‘माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत रहेको छ । सजन कट्टेलको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय रहेको छ भने संकल्प भुजेलको छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।भिडयोे….. https://www.youtube.com/watch?v=JeftYBuY70s&t=18s

चलचित्र ‘थात्थलो’ सार्वजनिक

चलचित्र ‘थात्थलो’ सार्वजनिक
काठमाडौं - चलिआएको मुलधारको नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र ‘थात्थलो’ लकडाउमा सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सज्जन श्रेष्ठ, सञ्जय निङ्लेकु, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू, निङ्वा पन्धाक आदिको मूख्य भूमिका रहेकोछ । अभिनेता तथा न...

चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्वजनिक हुने

चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्वजनिक हुने
काठमाडौं - दुई बर्ष पहिले निर्माण भएको नेपाली मौलिक चलचित्र 'थात्थलो' जेष्ठ-७ गते शुक्रबार युट्युबमा सार्बजनिक हुने निर्माण परिवारबाट जानकारीमा आएकोछ । ‘नेपालका काठमाडौ, पूर्वीय विभिन्न गाउँ-सहर, हङ्कङ लगायत बेलायतमा सफल प्रदर्शन भईसकेको थात्थलो अझै पनि हलहरूमा चलाउन बाँकी रहे पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनले सिथिल बनाएका नेपाली दर्शकहरूकोलागि युटयुवमा सार्वजनिक गरिने निर्णय भएको यस च...

आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक

आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक
सुजन तामाङ्ग लोपेन, रसुवा जिल्लाको आमाछोदिङ्गमो गाउँ पालिका वडा ४ गोल्जुङमा जन्म भएको मन बहादुर तामाङ नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष तथा २०७४ मा राष्ट्रिय संगित कर्मी संघ रसुवाको बरिष्ठ सहल्लाकार हुँदै २०७७ मा राष्ट्रिय संगित कर्मी संघ बागमती प्रदेशको महा–सचिव रहनु भएको छ । संगित यात्रामा आफ्नो भविष्यलाई खोज्दै हालै विश्वभर फैलिरहेको कोरोना भाईरस् (कोभिड–१९) सम्वन्धि आमाको माया...

पाःलाम ‘साक्थिम’ सार्वजनिक

पाःलाम ‘साक्थिम’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो र सिर्जना जबेगुको स्वरमा रहेको ‘साक्थिम’ बोलको पाःलाम सार्वजनिक भएको छ । शब्द लोकेन साँवाको रहेको छ भने संगीत सुमन लिम्बूको र एरेञ्ज अशोक लोहरुङको रहेको छ । लोकेन साँवाको निर्देशन रहेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पहाङ्गो, ...

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’
काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । हेमुस्मृति अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका छन्। उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ । योगेश नेवारको निर्देशन रहेको भिडियोमा राज स...

सीता र सञ्जयको ‘के गर्छौ दोमन’

सीता र सञ्जयको ‘के गर्छौ दोमन’
काठमाडौं - सीता सिंघक लिम्बू र सञ्जय निङलेकु लिम्बूको स्वरमा रहेको ‘के गर्छौ दोमन’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जय निङलेकु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतकार एस. पी. निङलेकु लिम्बूको शव्द रहेको छ भने संगीत बिबी लिम्बू र विपन तावा लिम्बूको रहेको छ । पदम राजन मगरको संगीत संयोजन रहेको गीत सङकरा डिजिटल स्टुडियोमा सागर पुनद्वारा रेकर्ड गरिएको हो । मिक्सिङ कुमार सानु...

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश
काठमाडौं - गायिका मीना राई र गायक आङगेलु शेर्पाको स्वरमा रहेको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । मीना राईको शब्द र संगीत रहेको गीतमा केकी अधिकारी र उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय छ। अनिल कोय राईको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका हुन् । राजु कार्कीको एरेन्ज, मिन बिष्टको मिक्सिङ र सुरेन्द्र बसेलको कोरियोग्...