काठमाडौं – गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘भाग्य लेख्ने मसी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोलाई म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा शान्तिराम भट्टराईको शब्द रचनामा रहेको छ भने शक्ति बल्लभको संगीत रहेको छ । संगीत संयोजन मनोहर सुनामले गरेका छन् ।

यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका हुन्। गीतको भिडियोमा सुरेश पन्तको छायांकन तथा सम्पादनमा रहेको छ ।

भिडियो…..

तपाईको प्रतिक्रिया