काठमाडौं – ६ बर्षिय बाल गायिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’ बोलको गीत सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

केही महिना अघि यो गीत मेल भर्सनमा प्रसान्त तामाङ र फिमेल भर्सनमा दीपा सुहाङले गाइसकेका छन् । यस गीतका ओर्जिनल गायक भने लक्ष्मि सृजन बजगाई हुन।

गीतमा नारायण रायमाझीको संगीत रहेको छ भने जीवननाथ धमलाको शब्द रहेको छ । एरेञ्ज मनोज खड्का र मिक्सिङ श्याम श्वेत रसाइलीको रहेको छ । मिराज अ¥यालले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया