छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’

छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’
काठमाडौं - छिरिङ शेर्पा र सरोज प्रजाको अभिनय रहेको ‘शैलुङ्गे बजार’ बोलको गीत सार्वजनिक भएको छ ।। दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र लमु शेर्पाको आवाज रहेको छ । सुर्य लामाले निर्देशन गरेको भिडियोलाई नरेन्द्र बियोगीले मिक्सिङ ,एरेञ्ज गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=T3JrCXLHFe0

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’
काठमाडौं - बद्री पंगेनी र रचना रिमालको स्वरमा रहेको ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ । पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा सरल ढंगले प्रस्तुत गरेका छन् । पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक क...

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक
काठमाडौं - लोकेन सांवाको निर्देशनमा ‘गाइ त चर्न’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कृष्णभक्त राइ र सुनिता थेगिमको स्वर रहेको छ ।शब्द सुबाश चन्द्र राइले गरेका छन् भने संगीत संयोजन गायक स्वंमले गरेका हुन् । बिन्द्र राइ र छबी थापाको कोरियोग्राफी रहेको भिडियोमा सुन्दर खबास र लक्ष्मी योङ्हाङको अभिनय रहेको छ । उत्सब दाहालको छायाङकन र बिकास दाहालको सम्पादन रहेको छ ।भिडियो… https://www.you...

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक

सुनिता र दिनेशको ‘गएको जोवन’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ । गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ । भिडियो…. https://www.youtube.com/watch?v=cS2o3lE9BZM

‘इच्छिङमा’ सार्वजनिक

‘इच्छिङमा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ सार्वजनिक भएको छ । लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् । दिनेश माङमु लिम्बूले कोरियोग्राफ...

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’

रवि र अस्मिताको ‘यही कुरा साँचो हो’
काठमाडौं - नेपाल आइडल सिजन -२ का बिजेता रवि ओड र अस्मिता परियारको स्वरमा रहेको ‘यही कुरा साँचो हो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रबि ओड युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको अभिनय रह...

उपासना र इन्द्रहाङको ‘तिमी गीत जीन्दगीको’

उपासना र इन्द्रहाङको ‘तिमी गीत जीन्दगीको’
काठमाडौं - उपासना नेम्बाङ र इन्द्रहाङ लिङदेनको अभिनय रहेको ‘तिमी गीत जीन्दगी ’ को बोलको गीत सार्बजनिक भएको छ । सिक्किमका पुर्ब मुख्य मन्त्री पावन चालिङको शब्द, संगीत बिबी अनुरागीको रहेको छ भने अन्जु पन्त र राजेश पायल राइको स्वर रहेको छ ।कमल राइले कोरियोग्राफी र निर्देशन गरेको भिडियोलाई मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।भिडियो… https://www.you...

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”

बिनायो कङकङको अपार सफलता पछि “दार्जीलिङ शहर”
काठमाडौं — जित लिम्बुको शब्द संगित तथा कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा रहेको दार्जिलिङ सहर म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनायो कङकङको अपार सफलतासंगै दार्जीलिङ शहर सार्वजानिक गरेको हो । ललितपुरको नख्खिपोटस्थित एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेको लेखक तथा संगितकारले बताएका छन् । गित रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। प्रकाश लि...

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक

देवी आलेको कौडा गीत ‘भेना हजुर’ सार्वजनिक
काठमाडौं - देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक कौडा गित ‘भेना हजुर ’ सार्वजनिक भएको छ ।Devi Ale युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ । दशैँ अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्...

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”

देवी आलेले ल्याइन सालैजो गित “आसाम लाहुरे”
काठमाडौं देवी आले र हेमन्त आलेको स्वरमा रहेको मौलिक गित सालैजो "आसाम लाहुरे" सार्वजनिक भएको छ । Devi Ale युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । शब्द संगीत हेमन्त आलेको रहेको छ भने एरेन्ज चेतन गोतामेले गरेका हुन् । दिप गुरुङले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा सुस्मिता गुरुङ र हेमन्त आलेको अभिनय रहेको छ । गित राम्रो बनेको हुनाले दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास ...