अभिनेत्री सुरक्षाले गराइन् कपाल मुन्डन
काठमाडौं - नारीको सौन्दर्य र आकर्षणमा कपालको पनि विशेष महत्व रहने गर्दछ । सायद, त्यसैले पनि होला उनीहरु कपालका लागि निकै मिहिनेत समेत गर्दछन् ।
तर, पछिल्लो समय फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको प्रतिक कपाल मुन्डन गराउन थालेका छन् ।
केही पहिले अभिनेत्री दीपशिखाले फिल्म ‘प्रेमलिला’का लागि आफ्नो कपाल मुन्डन गरेकी छन् । त्यसपछि अहिले प्रदर्शनरत फिल्म ‘जाइरा’ अभिनय...