प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै
बिराटनगर - प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरावले ढल्नै लागेको आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको हो ।  विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न आइतबार दिउँसो साढे १२ बजे बैठक बस्दै थियो । अल्पमतमा र...

गुडिरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी
धादिङ -पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबि...

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ
भक्तपुर - उमेरले सात दशक पार गर्दै छन् । तर, सक्रियता तन्नेरीको भन्दा कम छैन । बाजे बिकुलाल र बुबा जगतलालले धान्दै आएको पुर्ख्यौली पेसा ‘सिकर्मी’ सँग उनको संगत १२ वर्षको उमेरदेखि नै भयो । कक्षा ६ सम्म मात्र औपचारिक अध्ययन गरेका उनको सीपलाई शिक्षाको स्तरले मापन गर्न सकिँदैन ।  यी जोसिला कर्मवीर हुन्, जगतवीर शिल्पकार । उनी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्ट इन्ज...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

दुबईमा अलपत्र सात नेपालीको उद्धार
पर्सा - वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगर प्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा ...

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा
काठमाडौं - आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर टीका लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः२ बजेलाई तोकिएको छ । ‘अत्यावश्यक परेक...

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम
काठमाडौं - ‘मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन’ भन्ने उत्प्रेरक भनाइ पढ्दा बडो मज्जा संग घत परेता पनि याथार्थमा समाजमा आएर हेर्दा बिल्कुल फरक देखिन्छ । समाजमा हालसम्म पनि जातिय बिभेद गर्ने सामाजिक कुसंस्कारको परपरा कायमै रहेको र मानबीय व्यवहार भन्दा पर रहेर छुवाछुद गर्ने , घर भित्र पस्न नदिने, नपसाउने जातको भनेर हेपाहको व्यवहार गर्ने प्रथा कायमै छ । यसै क्रममा भक्तपुरको चाँगुनारायण नगरप...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मनकामना केबलकार दसैँमा दुई दिन बन्द
चितवन – मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो । केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । रासस

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा
काठमाडौं - चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर राखेका हुन् ।  उपत्यकाभित्रका केएल टावर, सिभिल मल, बीजी मललगायत सपिङ मलहरूले दसैंतिहार विशेष छुट योजना ल्याएका छन् । जसअनुसार लत्ताकपडा, घरेलु सामानलगायतको खरिदमा ग्राहकहरूले सिनेमाको टिकट, सपिङ...

घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार

घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार
पोखरा - पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ । यसैगरी अन्य मृतकमा जीपमा ...

हेमु स्मृतिको ‘ओमुगेन सराङ’

हेमु स्मृतिको ‘ओमुगेन सराङ’
काठमाडौं – हेमु स्मृति चोङ्बाङ्ग र पेपराज माबुहाङको पालाम ‘ओमुगेन सराङ’ बोलको गीत सार्बजनिक भएको छ ।जसमा सुमन लिम्बू र रुपाञ्जली तिलिङले साथ दिएका छन् । हेमु स्मृति अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । पेसल माबुहाङको शब्द रहेको छ भने संगीत गायक माबुहाङकै रहेको छ । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । मनोज साङ्सोन राईको एरेञ्ज र...