चितवन – मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो ।

केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया