मिस तामाङको उपाधी रञ्जनालाई (भिडियो सहित)

मिस तामाङको उपाधी रञ्जनालाई (भिडियो सहित)
काठमाडौं - मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले हात पारेकी छन् । १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद प...

‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’

‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’
काठमाडौं - राजेश पायल राइ (राइ इज किङ) को स्वरमा रहेको ‘देख्छु सपना सारा, हुन्छन् हुदैन पुरा’ बोलको गीत सार्वजनिक भएको छ । रविचन्द्र गौतम (रवि बमबिरा) को शब्द रहेको छ भने बादल लिम्बुको संगीत रहेको छ ।। वर्तमान मानवीय प्रवृतिमाथि ठाडो आलोचना गर्दै उदांगिँदै गइरहेको धर्म, संस्कृति परम्पराले आफ्नो पहिचान र स्वभिमानमाथि औलो ठड्याएको विषयलाई गीतले चित्रण गरेको छ । भिडियो…. https://www.y...

मिलन नेवारको ‘मुकुमलुङ माङ सेवारो’ सार्वजनिक

मिलन नेवारको ‘मुकुमलुङ माङ सेवारो’ सार्वजनिक
काठमाडौं - मिलन नेवारको स्वरमा रहेको ‘मुकुमलुङ माङ सेवारो’लिम्बू भाषाको गीत सार्वजनिक भएको छ । बिष्णु कुमार इङ्नाम लिम्बुको शब्द रहेको छ भने उत्तमजङ लिम्बूको संगीत रहेको छ । लक्ष्मी योङहाङको निर्देशन रहेको भिडियोमा लक्ष्मी योङहाङ र तान्छोहाङ इङनाम लिम्बुलाई देख्न सकिन्छ । निर्मल सुब्बाले छांयाकन गरेको भिडियोलाई पर्शु थलङले सम्पादन गरेका हुन् ।भिडियो… https://www.youtube.com/watch?v=Sg...

दीपाको ‘यौवनको बाढी’ सार्वजनिक

दीपाको ‘यौवनको बाढी’ सार्वजनिक
काठमाडौं - दीपा सुहाङको स्वरमा रहेको ‘यौवनको बाढी’ बोलको गीत सार्बजनिक भएको छ । रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीत ओरिजिनल गायक भने राजेशपायल राई हुन् । मनोज खड्काको एरेन्ज रहेको छ भने मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् । भिडियो… https://www.youtube....

कुकुरकै जुनि भयो – डम्बर नेपाली

कुकुरकै जुनि भयो – डम्बर नेपाली
काठमाडौं - चर्चित गायक डम्बर नेपालीको स्वरमा रहेको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ बोलको गीत सार्वजनिक भएको छ। युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक स्वयंंकै रहेको छ भने एरेञ्ज महाराज थापा र मिक्सिङ साजन शाहले गरेका हुन् । प्रबिन भट्टले निर्देशन गरेको भिडियोमा रुक्मीला अधिकारी, नरमान राइ,निक्स शर्मा र मुररी अचार्यको अभिनय रहेको छ । दीन्सोन शाहले...

मायालाई खोज्दै जुरेली

मायालाई खोज्दै जुरेली
काठमाडौं - अस्मिता जुरेलीको स्वरमा रहेको ‘खोजेँ मैले मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो टंक बुढाथोकी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । कोय दिलिपको शब्द तथा संगीत रहेको छ भने छायांकन बबिन थापा मगरको रहेको छ । समीर मियाले निर्देशन गरेको भिडियोमा जुरेली स्वयंलाई देख्न सकिन्छ । सम्पादन भने बन्दे प्रसादले गरेका हुन् । भिडियो…. https://www.youtube.com/watch?v=hBsqCSAfuJ0 ...

दीपाश्री निरौलालाई ‘एफएलएफ’ विशेष सम्मान

दीपाश्री निरौलालाई ‘एफएलएफ’ विशेष सम्मान
काठमाडौं - लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । लिम्बु म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बु, गायिका मिलन नेवार, नायक (...

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबम...

आजदेखि शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालन हुदै

आजदेखि शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालन हुदै
काठमाडौं - कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन्। कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपु...

‘ताम हाप’ ¥याप सार्वजकि

‘ताम हाप’ ¥याप सार्वजकि
काठमाडौं - रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपले “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको ...