काठमाडौं – चर्चित गायक डम्बर नेपालीको स्वरमा रहेको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ बोलको गीत सार्वजनिक भएको छ।

युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक स्वयंंकै रहेको छ भने एरेञ्ज महाराज थापा र मिक्सिङ साजन शाहले गरेका हुन् ।

प्रबिन भट्टले निर्देशन गरेको भिडियोमा रुक्मीला अधिकारी, नरमान राइ,निक्स शर्मा र मुररी अचार्यको अभिनय रहेको छ । दीन्सोन शाहले सम्पादन गरेका हुन् ।

युवा पुस्ताहरु पैसा कमाउने तर पैसा नबचाउने, साथीभाइको लागि ज्यान दिने तर आफ्नै जिन्दगी मुनि भएको र कुकुरको जुनि भएको कथालाई चित्रण गरेका छन् ।
भिडियो…

तपाईको प्रतिक्रिया