काठमाडौं – मिलन नेवारको स्वरमा रहेको ‘मुकुमलुङ माङ सेवारो’लिम्बू भाषाको गीत सार्वजनिक भएको छ ।

बिष्णु कुमार इङ्नाम लिम्बुको शब्द रहेको छ भने उत्तमजङ लिम्बूको संगीत रहेको छ ।

लक्ष्मी योङहाङको निर्देशन रहेको भिडियोमा लक्ष्मी योङहाङ र तान्छोहाङ इङनाम लिम्बुलाई देख्न सकिन्छ । निर्मल सुब्बाले छांयाकन गरेको भिडियोलाई पर्शु थलङले सम्पादन गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया