काठमाडौं – दीपा सुहाङको स्वरमा रहेको ‘यौवनको बाढी’ बोलको गीत सार्बजनिक भएको छ । रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीत ओरिजिनल गायक भने राजेशपायल राई हुन् ।

मनोज खड्काको एरेन्ज रहेको छ भने मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया