काठमाडौं – राजेश पायल राइ (राइ इज किङ) को स्वरमा रहेको ‘देख्छु सपना सारा, हुन्छन् हुदैन पुरा’ बोलको गीत सार्वजनिक भएको छ ।

रविचन्द्र गौतम (रवि बमबिरा) को शब्द रहेको छ भने बादल लिम्बुको संगीत रहेको छ ।।

वर्तमान मानवीय प्रवृतिमाथि ठाडो आलोचना गर्दै उदांगिँदै गइरहेको धर्म, संस्कृति परम्पराले आफ्नो पहिचान र स्वभिमानमाथि औलो ठड्याएको विषयलाई गीतले चित्रण गरेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया