संगीतक्षेत्रमा संघर्ष गर्दै दिपा सुहाङ लिम्बु

संगीतक्षेत्रमा संघर्ष  गर्दै दिपा सुहाङ लिम्बु
काठमाडौ ।   नेपाली सांगीतिक क्षेत्रमा पाइला चाल्दै गरेकी सुमधुर स्वरकी धनी गायिका दिपा सुहाङ लिम्बु पाँचथर सुभाङमा जन्मेकी हाल आएर काठमाडौमा गायन क्षेत्रमा सुन्दर भबिष्य खोज्दै छिन् । सानै उमेर देखि गीत – संगीत प्रति रुचि राख्ने भबिष्यमा एउटा सफल गायिका बन्ने उनको सपना छ । मिडिया क्षेत्रमा पनि त्यत्तिकै रुचि राख्ने दिपाले पाँचथरमै पहिलो पटक पुर्वको आवाज गायन प्रतियोगितामा भाग लिएर टप ५ सम्म पुग्न...

गितकार सुमित्रा अश्रुधाराको चोटै -चोटको भिडियो रिलीज

गितकार सुमित्रा अश्रुधाराको चोटै -चोटको भिडियो रिलीज
    गितकार  सुमित्रा अश्रुधारा को स्नेहा एल्बम भित्र रहेको चोटै चोट दिलाउने बैगुनिलाई चिन्न सकिन म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समयमा कविता संग सगै गितहरुमा आफ्नो कलम चलाउदै आएकी गितकार हुन सुमित्रा अश्रुधारा, बतासको स्पर्शनी तिमीले नै चुमेजस्तो गितबाट सबैको मन मा बस्न सफल गितकार सुमित्रा अश्रुधारा बिस्तारै स्थापित गितकारको लागि संघर्ष गरिरहेको ससक्त गितकार हुन जुनसुकै र जस्तो सुक्कै गि...