काठमाडौं – मेलिना राई र नगेन माखिमको स्वरमा रहेको ‘जति हिडे पनि’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतम डि.पी. खनालको शब्द र संगीत बिक्रम राईको रहेको छ भने एरेञ्ज रिकेश गुरुङ र मिक्सिङ किशोर थापाको रहेको छ ।

नगेन माखिमले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोमा अमिर लिम्बू र सुजता राइको अभिनय रहेको छ । कोरियोग्राफी मनी कुमार राइको रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया