काठमाडौं – सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।
तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ ।

इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् ।

भिडियो…..

तपाईको प्रतिक्रिया