काठमाडौं – जितु लोप्चन र कर्मध्वज लामाको स्वरमा रहेको “एन सेल ला कि एनटिसि ला सिम” बोलको गीत एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

सुशिल तामाङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज जोगलाल लामा र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

अनिश लामाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा हिरा लामा, योंगी दोङ, कुसुम मगर, कर्मध्वज लामाको अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।
भिडियो…..

तपाईको प्रतिक्रिया