काठमाडौं – प्रकाश सपुत र आभा थापाको अभिनय रहेको ‘मुटु भरीको माया’ सार्वजनिक भएको छ ।

शिब हमालको शब्द /संगीत रहेको गीतमा राजु केसी र रिना केसीको स्वर रहेको छ । अर्जून थापाको निर्देशन रहेको भिडियोमा छायांकन शुसिल डाँगीको रहेको छ भने कोरियोग्राफी अमोन रानाको रहेको छ । सम्पादन निराजन केसीले गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया