काठमाडौं – सन्जय निङलेकु लिम्बू र दीपा सुहाङ लिम्बूको स्वरमा रहेको ‘सहेले बेशी’ बोलको गीत सार्वजनिक भएको छ । सन्जय निङलेकुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मोहन फोम्बो लिम्बूको शव्द रहेको छ भने संगीत सन्जय निङलेकुको रहेको छ । घाँस दौरा मेलापात अनि हाट वजारमा धान नाचेको, पिरति गाँसेको भाव झल्काउने पुर्वेली रहन सहनलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

पुर्वेली लोकभाकाको गीत ‘सहेले बेशी’को स्टुडियो भिडियोको छायांकन तथा सम्पादन गायक स्वयम् निङलेकुले गरेका हुन् ।
भिडियो…

तपाईको प्रतिक्रिया