दल दर्ताको तयारीमा निर्वाचन आयोग

दल दर्ताको तयारीमा निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाच...

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई
बागलुङ - बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गर्नुभयो । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने...

विकास र समृद्धिको काम अघि बढेको छ – मन्त्री रायमाझी

विकास र समृद्धिको काम अघि बढेको छ – मन्त्री रायमाझी
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभएको बताउनुभएको छ । उहाँले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसेपनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल बनाउन योजनावद्धरुपमा लागेको आरोप लगाउनुभयो । अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोध...

चह¥याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री

चह¥याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चह¥याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताउनुभएको छ । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओ...

पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटनमा मुख्यमन्त्री पोख्ररेल

पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटनमा मुख्यमन्त्री पोख्ररेल
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय आज मुख्यमन्त्री शंकर पोख्ररेलले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले प्रदेशको राजधानीको गुरुयोजना तयारीको काम भइरहेको बताउनुभयो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, अर्घाखाँची शितगङ्गा नगरपालिकाको ८ र ९ नम्बरभित्र रहेको क्षेत्रलाई गुरुयोजनाभित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने...

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ ः मन्त्री त्रिपाठी

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ ः मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को पृथ्वीचन्द्र अस्पताल परासीमा आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताउनुभयो । मुलुकका ७२ प्रतिशत ना...

त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा

त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा
नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उहाँले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्द...

धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह

धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कानून व्यवसायीले संविधानको व्याख्या गर्दा संविधानको धारा ७६ लाई मात्र नभएर धारा १०० लाई पनि सँगै जोडेर व्याख्या गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको १२औँ दिनको सुनुवाइमा विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट तीन जनाले बहस गर्दै सो आग्रह गर्नुभएको...

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको ...

दल चुनावी घरदैलोमा लागिसके :मन्त्री श्रेष्ठ

दल चुनावी घरदैलोमा लागिसके :मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन् । मुलुक चुनावमय भइसकेको छ । यो चुनाव कसैले पनि रोक्न सक्दैन ।” नेक...