‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा

‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा
‘आगो पिएर बाच्ने, बिबस मेरो कथा छ,जलेछु भित्र -भित्रै, छाती भरी ब्यथा छ’ काठमाडौं - जुन चर्चित गीत मेल भर्सनको लोकप्रियतासंगै यो गीत पछिल्लो पटक फिमेल भर्सनमा गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो। जन्मथलो पाँचथरमा भएपनि कर्मथलो काठमाडौं बनाइरहुनु भएकी गायिका सुहाङले करिब तीन दर्जन भन्दा बढी गीतहरु गाइसकेकी छन् । गी...

सबकी प्यारी निहारा

सबकी प्यारी निहारा
काठमाडौं - बालगायिका सरगम राइको स्वरमा रहेको ‘सबकी प्यारी’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा अशोक चाम्लिङ राइको शब्द र सुमन राइको संगीत/ एरेञ्ज रहेको छ । सुबास कुठुमीको रेकर्डिङ र गेबिन्द सोनीको मिक्सिङ रहेको छ । इन्द्र जीजिबिशाको निर्देशन रहेकोे भिडियोमा निहारा तामाङको अभिनय रहेको छ । उक्त भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन अनिल महर्जनले गरेका हुन् । कोरियोग्राफी मेघना मग...

उत्तरपानीमा चलचित्रको छायांकन धमाधम

उत्तरपानीमा चलचित्रको छायांकन धमाधम
सुजन तामाङ्ग ( लोपेन) रसुवा - नेपाली चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ९०% प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिनु भएको छ । हामीले करिव ९०% प्रतिशत सुटिङको छायांकन सकेको अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेको तेमल ,रसुवाको गोल्जुङ, त्रिशुली...

कोरोना वर्षमा चलचित्र

कोरोना वर्षमा चलचित्र
काठमाडौं - विक्रम सवंत् २०७७ को अन्त्य हुनै लागेको छ । वर्षको अन्तिम शुक्रबार ‘श्री’ र ‘गर्लफ्रेन्ड’ दुईवटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो वर्ष यी दुईवटा तथा ‘गोर्खे’ र ‘एउटा यस्तो प्रेमकहानी’ गरी चारवटा चलचित्रले मात्र प्रेक्षालयको मुख देख्न पाए । तर, दर्शकको मुख भने राम्ररी देख्न चलचित्रले पाएनन् । विगतका वर्षहरूमा सयजति चलचित्र प्रदर्शनमा आउँथे । यो वर्ष भने कोरोनाको मारमा चलचित्र क्षेत्...

नयाँ वर्षको अवसरमा शेर्पा म्यूजिक वर्ल्डले साँस्कृतिक कार्यक्रम गर्देै

नयाँ वर्षको अवसरमा शेर्पा म्यूजिक वर्ल्डले  साँस्कृतिक कार्यक्रम गर्देै
काठमाडौं – शेर्पा म्यूजिक वर्ल्डले आगामी बैशाख १ गते कपनस्थित रामनगर पार्टी भेन्यू रामहिटीमा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान साथै साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण यो वर्ष अन्य स्थानका कार्यक्रम प्रभावित भएकाले शेर्पा म्यूजिक वल्र्डले शुभकामना आदान–प्रदान गर्न लागेको शेर्पा म्यूजिक वर्ल्ड कार्यक्रम संयोजक नायक कुङ्ग शेर्पाले जानकारी दिए । शेर्प...

झिमिक-झिमिकमा सोनिका र जोन

झिमिक-झिमिकमा सोनिका र जोन
काठमाडौं - मेलिना राई थिरज राइको स्वरमा रहेको ‘ झिमिक - झिमिक ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा डिपी खनालको शब्द र थिरज राइको संगीत रहेको छ भने एरेञ्ज राजन इसान र मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा सोनिका रोकाय र जोन पुलामी मगरको अभिनय रहेको छ । सञ्जित घिसिङले छायांकन र सम्पादन गरेको हुन् ।भिडियो….. https://www.youtube.com/watc...

लाहुरे शिकारी सार्वजनिक

लाहुरे शिकारी सार्वजनिक
काठमाडौं - मदन घलान र सुजिता जीम्बाको स्वरमा रहेको तामाङ सेलो ‘लाहुरे शिकारी’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । एण्डी म्यूजिक हाउस युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा सानुबाबू घिसिङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज नर्बु शेर्पा र मिक्सिङ दिपेश प्रधानको रहेको छ । कृष्ण क्लोनले निर्देशन,कोरियोग्राफी र सम्पादन गरेको भिडियामा निरज लामखोर र सायरा ल...

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’
काठमाडौं - बि बी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ ।भिडि...

मिस फेस अफ नेपाल २०२१ कोे खुल्यो आवेदन

मिस फेस अफ नेपाल २०२१ कोे खुल्यो आवेदन
काठमाडौं - अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन - १) को आवेदन खुलेको छ । शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् । टाइटल विनरलाई...

कृष्णभक्त राइ र तारा दुलालको ‘चैत मास चिमल फूल्यो’

कृष्णभक्त राइ र तारा दुलालको ‘चैत मास चिमल फूल्यो’
काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राइ र तारा दुलालको स्वरमा रहेको ‘चैत मास चिमल फूल्यो’ बोलको गीत आज किङ्ग स्टुडियोमा रेकर्डिङ कार्य सम्पन्न भएको छ । उक्त गीतमा शिरेन बान्तवाको शब्द रहेको छ भने संगीत एरेञ्ज गायक स्वंमको रहेको छ । यो गीत पुराना र नयाँ मिक्स गरेर पृथक बनाउने प्रयास गरेको गायक राइले बताए । यो गीतमा नेपाली लोक संस्कृति झल्काउने भाव समेटेको छ ।भिडियो…… https://www...