आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक
काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भ...

सुनिताको संगीतमा ‘निङवा पाङसिङलो’ सार्वजनिक

सुनिताको संगीतमा ‘निङवा  पाङसिङलो’  सार्वजनिक
काठमाडौं - मेलिना राइ र सुनिता थेगिमको स्वरमा रहेको लिम्बू भाषाको (निङवा पाङसिङलो) बोलको गीत सार्वजनिक भएको छ ।पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । टिर आर सेनेहाङको शब्द रहेको छ भने संगीत गायिका थेगिमकै रहेको छ। देबेश राइले एरेञ्ज गरेका छन् भने मिक्सिङ मुस्कान मुकारुङ रा...

नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा

नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा
भक्तपुर - सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्लेले ब्याकहो लोडर चलाउन सिकिरहेकी छन् । इटहरीमा रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहो लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् । अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहो लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि चुनौतीपुर्ण काम गर्न नडाराउने दिपाको ब्याकहो लोडर चलाउने...

माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’

माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’
काठमाडौं - केदार घिमिरे ‘माग्ने बुढा’ को संबाद रहेको सिरियल ‘उकुस - मुकुस’ सार्वजनिक भएको छ । सिरियलको पहिलो भाग आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण गरिएको हो। ‘उकुस -मुकुस’ हरेक बुधबार साँझ प्रसारण हुने निर्माता नहकुल भट्टराईले जानकारी दिए। युवापुस्तामा लोकप्रिय एप हो, टिकटक । यही टिकटकको राम्रो र नराम्रो दुबै पाटो छन्। टिकटकको दुबै पाटोलाई प्रस्तुत गर्दै हाँस्य सिरियल...

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक
काठमाडौं - बिष्णु माझी र राम गोपालीको स्वरमा रहेको ‘दुइ थोपा आँसु’ बोलको गीत सार्वजनिक भएको छ । रामु खड्काको आफ्नै Ramu Khadka युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शब्द सन्ध्या केसीको, संगीत रामु खड्काको रहेको छ भने एरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीको रहेको छ । शिशिर बुढाथोकीको निर्देशन रहेको भिडियोमा बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रानपालको अभिनय रहेको छ । ...

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ । युगल पोमुको निर्देशन रहेको भिडिय...

बा – आमा बोलको गीत सार्वजनिक

बा – आमा बोलको गीत सार्वजनिक
काठमाडौं - गौरब राइको स्वरमा रहेको ‘आमा - बुबा ’ बोलको गीत सार्वजनिक भएको छ ।जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ । बा - आमाले सानोमा गरेको गालीको स्मरण गर्दै ति गालीहरु नभएर प्रेरणाको स्रोत रहेको गीतकार श्रेष्ठले बताइन् । आज बुबाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस ,बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिनको अवसरमा ...

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक
काठमाडौं - निर्माता पृथ्वी राई र गोमा राईको अभिनय रहेको ‘थाहाँ छैन्’ बोलको गीत सार्वजनिक भएको छ । लालितपुरको कुमारीपाटी स्थित डोरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । यस अघि निर्माता पृथ्वी राइले मट्टीमाला फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला - २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताए । किरण चाम्लिङको शब्द रहेको छ भने सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज...

माता सबिताले गरिन् सहयोग

माता सबिताले गरिन् सहयोग
काठमाडौं - फोटो हेरेर,बोली सुनेर भबिष्यवाणी गर्न सक्ने माता सविता आचार्यले जन्मदिनको अबसरमा माछापोखरी स्थित अपांग सरोकार केन्द्रमा पुगेर सहयोग गरेकी छन् । उक्त केन्द्रमा बोल्न नसक्ने, हात खुट्टा नचल्ने, आँखा नदेख्ने, हिड्डुल गर्न नसक्ने व्यक्तिहरु रहेका छन् । माता सबिताले त्यहाँ पुगेर चामल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेकी छन् । आफूले सके अनुसारको सहयोग गरेको उनले ...

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’
काठमाडौं - मिस तामाङ २०२१ का बिजेता सफलता थिङ तामाङको अभिनय रहेको ‘जीन्दगी भद्रगोल’ बोलको गीत सार्वजनिक भएको छ । फ्याफुल्ला नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवराज स्याङतानको शब्द रहेको छ भने कोसिस थोकरको सङ्गीत र सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर रहेको छ । राजु थिङको निर्देशन रहेको भिडियोमा मिस तामाङ २०२१ का विजेता तामाङ संगै पाल्देन लाम...