‘के भूल’ सार्वजनिक

‘के भूल’ सार्वजनिक
काठमाडौं - प्रबिशा अधिकारी र कुशल थलङको स्वरमा रहेको ‘के भूल’ बोलको गीत सार्वजनिक भएको छ । जानु काम्बाङको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ भने एरेञ्ज शहस शाक्यले गरेका छन् । भिडियोमा ड्रोन पर्शु लिम्बू, छायांकन र सम्पादन बिबी लिम्बूले गरेका हुन् । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, रमेश सुनुवार, सीता कुमारी तुम्बापो र भूमिहाङ लिम्बूको अभिनय रहेको छ ।भिडियो… ...

‘काँडेतार’ फिल्मको टिजर रिलिज

‘काँडेतार’ फिल्मको टिजर रिलिज
काठमाडौं - ‘काँडेतार’ फिल्मको टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतारको टिजर आज सार्वजनिक गरिएको हो । खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ। फिल्ममा नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लि...

जेठ २८ मा ‘सामाजिक सञ्जाल’

जेठ २८ मा ‘सामाजिक सञ्जाल’
काठमाडौं - नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको उपलक्ष्यमा रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माणदिन ‘सामाजि सञ्जालू’ डकुमेन्ट्री सार्वजनिक हुने भएको छ । जेठ २८ गते नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा सार्वजनिक गर्न लागेको संघको अध्यक्ष कुमार मोक्तानले बताए । कोभिड(१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत...

जीवन परिवेशको ‘ए माया’

जीवन परिवेशको ‘ए माया’
काठमाडौं - जीवन परिवेशको ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । आज उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनय रहेको छ । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन ...

चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘घरजम’को  ट्रेलर सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्मातामा किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा सिर्जना स...

नाम्जा भोटेको ‘ए मेरा छोरा’ सार्वजनिक

नाम्जा भोटेको  ‘ए मेरा छोरा’ सार्वजनिक
काठमाडौं - गायक तथा संगीतकार नाम्जा भोटेको ‘ए मेरा छोरा’ बोलको गीत सार्वजनिक भएको छ । नाम्जा भोटे आभिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द, संगीत, गायक स्वंमकै रहेको छ। निर्देशन र छायांकन सन्तोष सुबेदी,सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ । ‘ए मेरा छोरा’ गीतमा एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पन...

‘मिम्जीक्क यम्बा’ सार्वजनिक

‘मिम्जीक्क यम्बा’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ‘मिम्जीक्क यम्बा’ सार्वजनिक भएको छ ।सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यासेली योङहाङको शब्द रहेको छ भने लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ । लोकेन सावाँले निर्देशन गरेको भिडियोमा बिनोद लिम्बू ,लक्ष्मी योङहाङको अभिनय रहेको छ । यस गीतमा लिम्बू जातीमा पाला...

‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’

‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’
काठमाडौं - बिबि लिम्बु र बिन्दु राईको स्वर रहेको ‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’ गीत सार्वजनिक भएको छ । जीत लिम्बूको शब्द संगीत रहेको पुर्वेली गीतलाई कृष्णभक्त राईले एजेन्ज गरेका छन् भने रेकडिङ सागर पुन र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बु र रमेश सुनुवार मुख्य फिचरिङ रहेको गीतको भिडियोमा तिलक दाहाल, सिता कुमारी तुम्बापो र म...

मोदीको सम्मानमा सांगीतिक कार्यक्रम

मोदीको सम्मानमा सांगीतिक कार्यक्रम
काठमाडौं - गत सोमबार वुद्ध जयन्तिको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा बिशेष पूजामा सहभागी भएका थिए । आफ्नो दुई कार्यकालमा पाँचौ पटक नेपालको भ्रमणमा आएका मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन्। मोदीको स्वागतमा लुम्बीनी विकास कोषले आयोजना गरेको सांगीतिक कार्यक्रम सुरसुधा समूहले आफ्नो प्रस्तुति दिएका दिए। उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रुपमा प्रसिद्...

‘सुपारी कुटुक्कै’ सार्बजनिक

‘सुपारी कुटुक्कै’ सार्बजनिक
काठमाडौं - पेमा दिचेन तामाङ र संगम शेर्माको स्वरमा रहेको ‘सुपारी कुटुक्कै’ बोलको गीत सार्बजकि भएको छ । नेपाल मिडिया नामक युट्यूव च्यानलबाट सार्बजनिक गरिएको हो । आइतबार एक कार्यक्रम गरी सार्बजकि गरिएको गीतमा डि आर अट्टुको शब्द /संगीत रहेको छ भने एरेञ्ज तथा मिक्सिङ राजु कार्कीको रहेको छ । दिनेश माङमुले निर्देशन गरेको भिडियोमा विल्सन बिक्रम राई (तक्मे बुढा), प्रिया लिम्बू, पेमा दिचेन तामा...