काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ‘मिम्जीक्क यम्बा’ सार्वजनिक भएको छ ।
सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यासेली योङहाङको शब्द रहेको छ भने लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ ।

लोकेन सावाँले निर्देशन गरेको भिडियोमा बिनोद लिम्बू ,लक्ष्मी योङहाङको अभिनय रहेको छ । यस गीतमा लिम्बू जातीमा पालाम कसरी उत्पत्ति भयो भन्ने बारे चर्चा गरिएको छ ।

भिडियो…

तपाईको प्रतिक्रिया