काठमाडौं – पेमा दिचेन तामाङ र संगम शेर्माको स्वरमा रहेको ‘सुपारी कुटुक्कै’ बोलको गीत सार्बजकि भएको छ । नेपाल मिडिया नामक युट्यूव च्यानलबाट सार्बजनिक गरिएको हो ।

आइतबार एक कार्यक्रम गरी सार्बजकि गरिएको गीतमा डि आर अट्टुको शब्द /संगीत रहेको छ भने एरेञ्ज तथा मिक्सिङ राजु कार्कीको रहेको छ ।

दिनेश माङमुले निर्देशन गरेको भिडियोमा विल्सन बिक्रम राई (तक्मे बुढा), प्रिया लिम्बू, पेमा दिचेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतीको आमा) , रुद्र पाहिम र चन्द्र गोले तामाङको अभिनय रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया