‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी
काठमाडौं - यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा हामीले...

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’
काठमाडौं- नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो । टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढ...

काठमाडौँको कथामा चलचित्र ‘महानगर’

काठमाडौँको कथामा चलचित्र ‘महानगर’
काठमाडौँ, २५ साउन - नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक ...

‘कता हिड्यौ साईली’ सार्वजनिक

‘कता हिड्यौ साईली’ सार्वजनिक
काठमाडौं - मिना लामा,श्रीदेवी देवकोटा,चन्द्र शर्मा र अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक भएको छ। बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटीको अभिनय रहेको छ । भिडियो.... ...

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक
काठमाडौँ, २० साउन - विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गर्नुभएको छ । “मेरो कलाकारिता यात्रामा ...

चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’

चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’
काठमाडौं - आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा हुनुहुन्छ । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचि...

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक
काठमाडौँ, १९ साउन - गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गर्नुभएको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढु¬ङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गर्नुभएको छ । गायिका थापाले अडियो र श्रव्यदृश्...

सङ्कटमा हुड्केली नाच

सङ्कटमा हुड्केली नाच
खलङ्गा - सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो । सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली ना...

चलचित्र निर्माणमा आएको रुपान्तरण

चलचित्र निर्माणमा आएको रुपान्तरण
काठमाडौं - विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शन पश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउ...

बासुरी बादनमा चम्किएका दिनेश

बासुरी बादनमा चम्किएका दिनेश
म्याग्दी - म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा पाँचसम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो । बाबियाचौरदेखि सातबिसेको विद्यालय जाँदा र घर फर्कंदा बाटो काट्ने क्रममा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । “बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाइ राम्रो हुदैन भनेर आमाले मलाई थोरै वि...