सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’
काठमाडौं - बि बी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ ।भिडि...

मिस फेस अफ नेपाल २०२१ कोे खुल्यो आवेदन

मिस फेस अफ नेपाल २०२१ कोे खुल्यो आवेदन
काठमाडौं - अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन - १) को आवेदन खुलेको छ । शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् । टाइटल विनरलाई...

कृष्णभक्त राइ र तारा दुलालको ‘चैत मास चिमल फूल्यो’

कृष्णभक्त राइ र तारा दुलालको ‘चैत मास चिमल फूल्यो’
काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्णभक्त राइ र तारा दुलालको स्वरमा रहेको ‘चैत मास चिमल फूल्यो’ बोलको गीत आज किङ्ग स्टुडियोमा रेकर्डिङ कार्य सम्पन्न भएको छ । उक्त गीतमा शिरेन बान्तवाको शब्द रहेको छ भने संगीत एरेञ्ज गायक स्वंमको रहेको छ । यो गीत पुराना र नयाँ मिक्स गरेर पृथक बनाउने प्रयास गरेको गायक राइले बताए । यो गीतमा नेपाली लोक संस्कृति झल्काउने भाव समेटेको छ ।भिडियो…… https://www...

लय समात्दै कलाकार

लय समात्दै कलाकार
बागलुङ - अहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहनुभयो । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मार्नुभयो । यो बीचमा उहाँ पोखरा, झापा, सिन्धुली, पर्वतलगायतका ठाउँ पुग्नुभयो । शनिबार बर्दिवास महोत्सवमा प्रस्तुति दिनुभएका गायक दुर्गेश थापाका लागि पनि फागुन महिना औसत रह्यो । पछिल्लो महिना १५ भन्दाबढी मञ्चीय कार्यक्रममा थापाले प्रस्तुति दिनुभयो । सपुत र थापाझैँ अन्य गायक÷...

खत्रीको ‘अस्पताल’ युट्युबमा

खत्रीको ‘अस्पताल’ युट्युबमा
बागलुङ - लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिनुभएको छ । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा कलाकार सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्...

सफलतालाई मिस तामाङ २०२१ को उपाधी (भिडियो सहित)

सफलतालाई मिस तामाङ २०२१ को उपाधी (भिडियो सहित)
काठमाडौं - मम्स ईन्टरनेशनल नेपाल र एम. डी. ग्रुप नेपालको संयुत्त आयोजनामा सम्पन्न भएको मिस तमाङ २०२१ को उपाधी काभ्रेकी सफलता थिङ तामाङले हात पारेकी छन् । राजधानीको ¥याडिसन होटलमा आयोजित ग्राण्ड फिनालेमा २३ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले १३ औँ संस्करणको ताज जितेकी हुन् । सफलताले उपधीसंगै मिस इन्टरलेक्चुअल , मिस मल्टिमिडिया र मोष्ट पपुलर र ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा प...

एक्का र सुमिनाको ‘शिल्बा शिल्बा लावा ’

एक्का र सुमिनाको ‘शिल्बा शिल्बा लावा ’
काठमाडौं - एक्का योञ्जन र सुमिना लामाको स्वरमा रहेको तामाङ भाषाको ‘ शिल्बा शिल्बा लावा ’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक भएको छ । गीतको शब्द आशिक लामाको रहेको छ भने संगीत गायक स्वंमको रहेको छ । एरेञ्ज र मिक्सिङ कारसाङ लामाले गरेका छन् । बिजय तामाङको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा बुद्ध लामा, एलिना लामा र बिजय तामाङको अभिनय रहेको छ । राजु श्रेष्ठको कन्सेप्ट रहेको भिडियोलाइ ...

हाङ चेम्जोङको भिडियोमा चाप्पेती कुम्मा

हाङ चेम्जोङको भिडियोमा चाप्पेती कुम्मा
काठमाडौं - लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यका को रमणीय ठाउहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गरिरहेका छन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा बोलको गित र सुनिता थेगिम , एकान्त आङदेम्बेकै स्वरमा रहेको मिक्वा चुरु चुरु बोलको लिम्बु गितको सुटिङ सक...

नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने : मन्त्री ढकाल

नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने : मन्त्री ढकाल
मोरङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताउनुभयो । उहाँले एमालेले संसद्मा विश्व...

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका ला...