काठमाडौं – वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली तथा विशेष सांस्कृतिक कार्यक्रममा नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए ।

सा‌ंस्कृतिक संस्थानद्धारा आयोजित कार्यक्रममा संस्थानका कलाकारहरुले गायन, नृत्य साथै वाध्यवादन एक दर्जन भन्दा बढी प्रस्तुत गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा सपन्न सो कार्यक्रममा सबैभन्दा बढी दर्शकको हुटिङले साथ पाएको र कार्यक्रमको केन्द्रबिन्दु भनेकै नरेश प्रजापतिले बजाएको बाजा थिए ।

हेरौ भिडियो.……………………..

तपाईको प्रतिक्रिया