फेसबुकमा वन्यजन्तु सिकारीको तस्बिर : कलाकार सापकोटामाथि अनुसन्धान

फेसबुकमा वन्यजन्तु सिकारीको तस्बिर : कलाकार सापकोटामाथि अनुसन्धान
काठमाडौं - वन्यजन्तु सिकार गरेको तस्बिर फेसबुकमा राखेपछि कलाकार सम्राट सापकोटामाथि अनुसन्धान सुरु भएको छ । वन्यजन्तुको चोरीसिकारी गरेको अभियोगमा उनीविरुद्ध अनुसन्धान सुरु भएको हो ।  सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ । वन कार्यालयले सोधपुछ गरेर उनलाई तारेखमा छाडेको छ । थुनामा राख्ने पर्याप्त प्रमाण संकलन भइनसकेकाले उनी...

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्। लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि...

हेलिकप्टरबाट ल्याइएकाे खाद्यान्न गोदाममै थन्कियो

हेलिकप्टरबाट ल्याइएकाे खाद्यान्न गोदाममै थन्कियो
उदयपुर - उदयपुरको ताप्ली र लिम्चुङबुङ गाँउपालिकका बाढीपहिरो पीडितका लागि पाँच दिन अघि प्रदेश १ सरकारले पठाएको राहत गोदममै थन्किएको छ । पीडितहरु भने भोकै परेका छन् । वास्तविक पीडितका पहिचान नहुदाँ राहात गोदाम मै थन्किएको हो। असार अन्तिमको वर्षातसँगैको बाढी पहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङ गाँउलिकामा खाद्यान्न अभाव भएको भन्दै स्थानीय सरकारको माग अनुसार प्रदेश सरकारले आपतकालीन राहतक...

पूर्व उपसचिवको घरलाई लक्षित गरी गोली प्रहार

पूर्व उपसचिवको घरलाई  लक्षित गरी गोली प्रहार
काठमाडौं - मंगलबार साँझ कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिव विष्णु प्रसाद शर्माको  को घरलाई लक्षित गरी गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्। ...

उजुरीकर्ता नै भ्रष्टाचारका आरोपी

उजुरीकर्ता नै भ्रष्टाचारका आरोपी
काठमाडौं - विकास निर्माणका काममा प्रायः ठेकेदार र कर्मचारीबीच मिलेमतोमै घुस लेनदेन हुन्छ । कहिलेकाहीँ असमझदारी भएपछि मात्र विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्ने गरेको छ ।  त्यस्तै, एउटा उजुरी गत माघमा अख्तियारमा प-यो । साबिकको जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिडिई लालु गिरीले दुःख दिएर १८ लाख ५० हजार रुपैयाँ लिएको भन्दै एम.के.रवाई.पी.जे.भी.का प्रतिनिधि देवजंग शाहीले आयोगमा...

सैनिक विमान बस्तीमा खस्यो, १७ जनाको मृत्यु

सैनिक विमान बस्तीमा खस्यो, १७ जनाको मृत्यु
पाकिस्तानमा एक सैनिक विमान बस्तीमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। पाकितानको रावलपिण्डीमा भएको उक्त दुर्घटनामा कम्तिमा १७ जनाको ज्यान जनाइएको छ। विमान दुर्घटनाहुँदा १२ जना सर्वसाधारण र ५ जना विमानका अधिकारी रहेको पाकिस्तानी उद्धार तथा बचाउका प्रवक्ता फारुक बटले जनाए। घटनामा अन्य १२ जना घाइते भएका छन्। सैनिक विमान एक बस्तीमा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जनाइएको छ। दुर्घटनापछि ...

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि
काठमाडौँ - आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता श...

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

पाेखरा - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्...

व्यास नगरपालिकामा २६३ घरधुरी लालपुर्जाविहीन

दमौली - तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक नेत्र रानाभाटले बताउनुभयो ...

नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- ‘यसरी झन् चल्दैन’

वीरगन्ज - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्...