युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)

युगेन र डोल्मा छिरिङलाई मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी (भिडियो सहित)
काठमाडौं - गौतम बुद्ध फिल्मस् प्र.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी रामेछापका युगेन शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलुखुम्बुका डोल्मा छिरिङ शेर्पाले शेर्पाले हात पारेकी छन् । दुबै जनाले शीर्ष उपाधी संगै २० र २० हजार नगद पाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक ...

गाउँलेले ब्युँताएको विद्यालय

गाउँलेले ब्युँताएको विद्यालय
बागलुङ - गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो । काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताक...

शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा

शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा
काठमाडौं - शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा निर्वाचित भएको छ । राजधानीमाभएको छैटौँ महाधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्यतमा शनिबार नेपाल शेर्पा संघको हलमा सम्पन्न छैटौँ महाधिवेशनबाट पासाङ शेर्पा अध्यक्षतमा १५ सदस्य नयाँ कार्यसमिति चयन भएकोे छ । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, उपाध्यक्षमा ङिम...

विद्यालयमा नै प्राथमिक उपचार

विद्यालयमा नै प्राथमिक उपचार
काठमाडौं – सल्यान त्रिवेणी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गरेको छ । पठनपाठनका क्रममा विद्यार्थीमा देखिन स्वास्थ्य समस्या समाधानका लागि विद्यालयमै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको हो । पठनपाठनका क्रममा विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा कुनै समस्या देखापरेमा पठनपाठन नै छोडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाभित्रका...

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक
कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ ९ताक्लाकोट सीमा नाका० जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । वर्षेनी पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै ३५९ किलोमिटर लामो यो लोकमार्ग निर्माण शुरु भएको ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ । कैलालीको भागमा छ दशममलब पाँच किलोमिटर लामो भागमा कालोपत्रेको काम गरिएको छ । कालोपत्र गरिएका अन्य राजमार्...

हावाहुरीका कारण हवाई सेवा ठप्प

हावाहुरीका कारण हवाई सेवा ठप्प
काठमाडौं – दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट...

निर्वाचन समाचार : हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम

निर्वाचन समाचार : हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम
सिमकोट -जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख ...

धुपी तेल उद्योग बन्द

धुपी तेल उद्योग बन्द
फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ घुन्सामा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा बन्द भएको बताइएको छ । हिमाली क्षेत्रमा पाइन धुपीलाई प्रशोधन गरेर तेल उत्पादने लक्ष्य लिइएको थियो । उद्योग बन्द भएको १० वर्ष भएको उद्योग सञ्चालक पेमा शेर्पाले जानकारी दिनुभयो । उहाँले उद्योग स्थापना भएको करीब तीन वर्ष सञ्चालन...

विपद्मा काम लाग्यो बालकोष

विपद्मा काम लाग्यो बालकोष
बझाङ -बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपत्मा काम लागेको छ । करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र÷छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकाम...

बयर र केशोर उत्पादक किसान निराश

बयर र केशोर उत्पादक किसान निराश
महोत्तरी- मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ । चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दू परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फलविशेष) र केशोर ९माटोमुनि फल्ने फल विशेष० उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् । श्रीपञ्चमी अर्थात् मैथिल ...