अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ
लहान - आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उहाँका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फ...

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
भरतपुर - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हु...

‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
विराटनगर - यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । प्रदेश नं १ मा चैत २० गतेदेखि हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । लगभग ४५ लाख ३४ हजार ९४३ जनसङ्ख्या रहेको यस प्रदेशमा औषधि खुवाउनका लागि पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने र यस सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जन स्वास्थ्य कार्यालय प्रदेश नं १ विराटनगरले जनाएको छ । कार्यालय प्रमुख ड...

अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन

अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन
मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घ र चेस सङ्घ हेटौँडाको संयुक्त आयोजनामा हेटौँडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । लिग चरणमा खेलाइने उक्त चेस प्रतियोगितामा ललितपुरका तीन, दोलखा, झापा, इलाम, काठमाडौँ, भक्तपुर, कैलाली, स्याङ्जा, कास्की, नुवाकोट, चितवन, बाँके, पर्सा र मकवानपुरका टिमको सहभागिता रहेक...

थप १४५ जनामा कोरोना सङ्क्रमण

थप १४५ जनामा कोरोना सङ्क्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेक...

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक
काठमाडौं - पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ । पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपक...

‘रुढीवादी संस्कार परिवर्तन नभएसम्म जातीय विभेद अन्त्य हुँदैन’

‘रुढीवादी संस्कार परिवर्तन नभएसम्म जातीय विभेद अन्त्य हुँदैन’
मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ग्रामीण भेगभन्दा शहरमा रहने उपल्लो समुदायका व्यक्तिको रुढीवादी संस्कार, चरित्रलाई नयाँ सोच र चिन्तनलाई राजनीतिक ढङ्गबाट परिवर्तन ल्याउन नसके कानूनले मात्रै समाजमा रहेको जातीय छुवाछूत प्रथालाई दीर्घकालीन नियन्त्रण गर्न असम्भव रहेको बताउनुभएको छ । उहाँले समता फाउन्डेशन नेपालद्वारा आज हेटौँडामा आयोजित दलितमैत्री नीति तथा तर्जुमासम्बन्धी गोष्...

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी

कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी
बनेपा - करीब दुई महीनादेखि कम्प्युटर शिक्षा लिन थाल्नुभएका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झनु भएको छ । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उहाँँले बताउनुभयो । कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी तामाङले पहिला कम्प्युटर के हो रु कसरी काम गर्छ, भन्ने नै थाहा नपाएकामा अब त्यस बारेमा सामान्य ज्ञान लिन पाएको बताउनुभयो । ‘‘दुर्गम क्षेत्रमा बसेर पनि व...

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो
विराटनगर - प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्द...

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…
डोटी - जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा ...