नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- ‘यसरी झन् चल्दैन’

वीरगन्ज - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्...

काठमाडौंमा पहिलो पटक खुल्यो कपडा बैंक, आवश्यक परे सित्तैमा लान सकिने (भिडियो सहित)

काठमाडौं - ‘लुगा चाहिन्छ, यहाँबाट लिनुहोस्, पुरानोको सफा कपडा यहाँ छोड्दिनुहोस् । ’ भन्ने मूल नाराका साथ हन्ड्रेड ग्रुप नामक फेसबुक ग्रुपका युवाहरुले एउट अनौठो सामाजिक कार्यको थालनी गरेका छन् । अनामनगरको रोडको छेवैमा राखेर पुरानो कपडाको बैंक राखेर सो कार्यको थालनी गरेका हुन् । पुराना कपडा तथा जुत्ता चप्पल लगाउन मिल्ने जोसुकैले छोडेर जान सक्छन् । त्यस्ता कपडाहरु अनाथ तथा गरिब व्यत्तिले सित्...

नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त

काठमाडौं- सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त भएको छ। सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । टस जितेर व्याटिङ रोजेको सिंगापुरल...

निर्मल फियाक लिम्बुलाई १ लाख ३२ हजार आर्थिक सहयोग

अत्यन्त नाजुक आर्थिक स्थिति भएका दुवै मृगौलापिडित झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ निवासी निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट नेपाली रुपैया १ लाख ३२ हजार आर्थिक सहयोग प्राप्त भएको छ । फियाक सङ्जोङ दक्षिण कोरियाको संयोजकत्वमा संकलित रु १ लाख १२ हजार र फुङ्लिङ–३, ताप्लेजुङ स्थायी ठेगाना भई हाल बेलायत निवासी राजु बरालबाट प्राप्त रु २० हजार गरि जम्मा रु १ लाख ३२ हजार आज एक कार्यक्रम...

एउटी कमलरीको असम्भव सपना पूरा भयो – शान्ता चौधरी

काठमाडौँ - कुनै समय कमलरीको जीवन बिताउन बाध्य सांसद शान्ता चौधरीले दासी जीवनबाट उठेर एसइई पास गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले कमलरीको सन्तानले पढ्ने सपना नदेख भन्नेहरुका लागि एसइई पाससम्मको यात्रा एउटा विद्रोहको श्रृंखला हो भनेकी छन् । प्रतिनिधिसभामा नेकपाकी सचेतक रहेकी शान्ताले आजको दिन एउटी कमलरीको असम्भव सपना पुरा भएको बताएकी छन् ।   'एसईईको परिक्षाफल प्रकाशित भयो । मन गरु...

मिस एसइइ २०१९, ट्यालेन्ट राउण्ड सम्पन्न (हेर्नुस् भिडियो)

काठमाडौँ - सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ (सिजन- ८) २०१९ को ट्यालेन्ट राउण्ड शनिबार राजधानीमा सम्पन्न भएको छ । काठमाडौं सहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय ,भाषाण कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । मिस एसइइ २०१९ को विजेतालाई ...

एकै घरका दुई दिदी-बहिनीले वर्ल्ड रेकर्ड राखे

अविन लिम्बू काठमाडौं - पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने क्रम जारी छ । ति मध्ये एक हुन् एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ ,लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । नेपालबाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर वन्दना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थ...

नायिका सुमी लिम्बू र डेनी लिम्बूको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठकाडौं - निकै पूराना गायक अटल तुम्बापोले झण्डै दशकपछि दमदार पालाम ल्याएका छन् । पालाम लिम्बू जातिले गाउने साँस्कृतिक जुवारी हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द-लय सङ्कलन रहेको यस गीतमा गंगा फियाकले गायनमा साथ दिएकी छिन् । श्याम वनेम लिम्बूको सङ्गीत संयोजन तथा शंकरा दिजिटल स्टुडियोको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेकोछ । खगेन्द्र पन्धाक लिम्बूको निर्देशन तथा सम्पादनमा बनेको यस भिडियोक...

ताप्लेजुङ समाजको वृहत रक्तदान तथा शुभकामना आदानप्रदान

काठमाडौं  - नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ । प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा , पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद...

मिस एसइइ २०१९ (सिजन -८) को पहिलो चरणको अडिसन सम्पन्न

काठमाडौँ - सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ - २०१९  (सिजन -८) को पहिलो राउण्डको अडिसन  शनिबार राजधानीमा सम्पन्न भएको छ । अडिसनमा काठमाडौं लागायत झापा, मोरङ, खोटाङ, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए । मिस एसइइ २०१९ को विजेतालाई ३ लाख बरावरको पुरस्कार दिईनेछ । सिल्बर क्रोउन र गिफ्ट हेम्परका साथै छात्रावृत्त...