काठमाडौं – ‘लुगा चाहिन्छ, यहाँबाट लिनुहोस्, पुरानोको सफा कपडा यहाँ छोड्दिनुहोस् । ’ भन्ने मूल नाराका साथ हन्ड्रेड ग्रुप नामक फेसबुक ग्रुपका युवाहरुले एउट अनौठो सामाजिक कार्यको थालनी गरेका छन् ।

अनामनगरको रोडको छेवैमा राखेर पुरानो कपडाको बैंक राखेर सो कार्यको थालनी गरेका हुन् । पुराना कपडा तथा जुत्ता चप्पल लगाउन मिल्ने जोसुकैले छोडेर जान सक्छन् । त्यस्ता कपडाहरु अनाथ तथा गरिब व्यत्तिले सित्तैमा लगेर जाने गरेका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया