विवेकशीलको नेतृत्वमा नयाँ आए, चर्चित बाहिरिए

विवेकशीलको नेतृत्वमा नयाँ आए, चर्चित बाहिरिए
अध्यक्ष मिलन पाण्डे भन्छन्– उहाँहरूले नयाँ अनुहारलाई ठाउँ दिनुभयो, पछि मनोनयन गर्छौँ काठमाडौं - विववेकशील नेपाली दलको २८ असोजमा सम्पन्न महाधिवेशनबाट निर्वाचित संघीय नयाँ कार्यसमितिमा यसअघि चर्चामा रहेका नेता बाहिरिएका छन् । निवर्तमान अध्यक्ष उज्वल थापा, प्रदेश ३ प्रदेशसभा सांसदद्वय रमेश पौड्याल र विराजभक्त श्रेष्ठ, रञ्जु दर्शना र पुकार बम महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार बनेनन् । ६ ...

मन्त्रिपरिषद्‍ बैठकका १७ निर्णय यस्ता छन् (सूचीसहित)

मन्त्रिपरिषद्‍ बैठकका १७ निर्णय यस्ता छन् (सूचीसहित)
काठमाडौं - सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो।  यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय ...

उपनिर्वाचनको तयारीमा आयोग, सर्वदलीय वैठक गर्दै

उपनिर्वाचनको तयारीमा आयोग, सर्वदलीय वैठक गर्दै
काठमाडौं - निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गराउने प्रयोजनका लागि सर्वदलीय छलफल प्रक्रियालाई अगाडि बढाएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिएका छन् । काठमाडौंको कान्तिपथस्थित आयोग सभाकक्षमा हुने बैठकको निष्कर्ष बमोजिम आय...

अझै २५०० बिघा जग्गा माओवादी कब्जामै

अझै २५०० बिघा जग्गा माओवादी कब्जामै
दाङ साउन १६ / द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए । उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्...

मन्त्री भट्टराईको पहिलो निर्देशन आइस्योस् गइस्योस् नभन्नू

मन्त्री भट्टराईको पहिलो निर्देशन आइस्योस् गइस्योस् नभन्नू
काठमाडौं साउन १५ र नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन्। मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए थिए। बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने। फाईल तस्विर उन...

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण
काठमाडौं, १५ साउन र नेपाल कम्युनष्टि पार्टी ९नेकपा०का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज ९बुधबार० दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भन...

योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण
काठमाडौं, १५ साउन । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न...

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्। लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि...

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

पाेखरा - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्...

नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- ‘यसरी झन् चल्दैन’

वीरगन्ज - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्...