मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक
काठमाडौं - मेचु धिमाल र बालगायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘उड्नु छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको छ । मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुले छायाँकन र सम्पादन गरेका हुन् । उक्त भिडियोमा एकल नारीको कथा संगै व...

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै
काठमाडौं - हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । यो समाचार तयार पारुन्जेल यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ । यो टेलिचलचित्रमा दिलीप तामाङ (हुरहुर) वेदना राई (मैना) सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा र रामचन्द्र अधिकारील...

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’
काठमाडौं - सुपरहिट गजल गीत ‘नर्बिसे तिमीलाई नपाए तिमीलाई’ पुनः रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । किरण क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस अघि अञ्जु पन्तको स्वरमा रहेको निक्कै चर्चित गीत मेल भर्सनमा जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । उक्त गीतमा बिपिन किरणको शब्द रहेको छ भने संगीत महेश खड्काको रहेको छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम...

पाँचौ निफमा छानिए ‘घरजम’

पाँचौ निफमा छानिए ‘घरजम’
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महोत्सवमा प्राप्त ५५ देशका ४०० भन्दा बढी फिल्महरूमा ३८ देशका ८९ फिल्म छनोट गरिएको निफले जनाएको छ । जसमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ छनोटमा परेको छ । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । यस अघ...

रचनाको ‘उड्ने रहर’

रचनाको ‘उड्ने रहर’
काठमाडौं - रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त भिडियो रचना रिमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत,र किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको रहेको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै रुचाएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देश...

केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’

केदार खोटाङ्गेको ‘साउदी दुबै कतार’
काठमाडौं - केदार खोटाङ्गेको निर्देशनमा रहेको ‘साउदी दुबै कतार’ बोलको गीत छायांकन सम्पन्न भएको छ । शब्द तथा संगीत चन्द्र प्रकाश ओलीको रहेको छ भने एरेञ्ज हेमराज डाँगीले गरेका हुन् । शान्ति परियार र हेमराज डांगीको स्वर रहेको गीतलाइ छायांकन राम केसीले गरेका हुन् । भिडियोमा बिध्या लामा, सलिना लामा,मकवानपुरे भाई, रमेश पौडेल, रबिना पौडेल, प्रेम ढकाल र इश्वर अधिकारीको अभिनय रहेको छ । उक्त भिडिय...

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’
काठमाडौं – निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वरमा रहेको लिम्बू भाषाको पालाम गीत ‘निङ्वा इगेक’ सार्बजनिक भएको छ । उक्त भिडियो सेवालुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,त...

‘घरजम’ केडिबी हलमा १० गते प्रदर्शन हुने

‘घरजम’ केडिबी हलमा १० गते प्रदर्शन हुने
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ पुष १० गते शनिबार धनकुटाको केडिबी सिनेमा हलमा बिहान १२ बजे प्रर्दशन हुने भएको छ । यसअघि काठमाडौं, धरान, झापा लगायत विभिन्न ठाउँहरुमा प्रिमियर शो गरिसकेका छन् । रोमियो फिल्मस् प्रा लि को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो हुन् । उनिहरुले यसअघि चलचित्र ‘थात्थलो’ को निर्माण गरिसकेका छन् । चलचित्रमा सिर्जन...

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक
काठमाडौं - लाक्पा लामा र पूर्णिमा लामाको अभिनय रहेको ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो हृयाङ टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भक्तपुरको तोङबा स्टेसनमा भएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाको उपस्थितिमा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि लामाले तामाङ समुदायको भेसभुसालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्...

चलचित्रकर्मी महिला शसक्तिकरण समितिको समिक्षा बैठक सम्पन्न

चलचित्रकर्मी महिला शसक्तिकरण समितिको समिक्षा बैठक सम्पन्न
काठमाडौं - चलचित्र बिकास बोर्ड अन्तरगत रहेको महिला शसक्तिकरण समितिको आयोजनामा अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। चलचित्र महिला शसक्तिकरण समितिकी संयोजक भिमा मैनालीको अध्यक्षतामा बसेको सो बैठकमा चलचित्र क्षेत्रका बिभिन्न संघ सस्था तथा चलचित्रकर्मी संग अन्तरक्रिया एवम् राय संकलन गरि महिला सशक्तिकरण समितिले बनाएको कार्ययोजना बारे छलफल गरेका थिए । महिला चलचित्रकर्मीहरुको ना...