डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’
काठमाडौं - काठमाडौंको जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुति “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।डम्फु मिडियाका प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो । अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्...

मनमा बीराइको ‘हातैमा बाला’

मनमा बीराइको ‘हातैमा बाला’
काठमाडौं - गायिका मनमा बीराइको स्वरमा रहेको ‘हातैमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली गायनको क्षेत्रमा एकदसक समयदेखि निरन्तर लागि परेकी गायिका मनमा बीराई निकै राम्रो गायिकाको रुपमा स्थापित नाम मध्ये एक हो । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिस...

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै
काठमाडौं - नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनद्धारा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त भोली शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने भएको छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ । सो खेलमा चर्चित नेपाली रेस्लर अस्मिता जुरेलीले अमेरिकी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग भिडन्त गर्नेछिन् । त्यस्तै पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो, भारतीय खेलाडी गोपाल शर्मासँग पाक...

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक
काठमाडौं - रचना रिमाल, प्रबिन भेडवाल, रबि ओड र बाबुल गिरीको स्वरमा रहेको ‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राष्ट्रिय नाचघरमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको गीतमा धनेन्द्र रसाइलीको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज बाबुल गिरीको रहेको छ । संगीत सागरको निर्देशन रहेको भिडियोमा बिश्वास भण्डारील...

‘पुजाको…’ सार्वजनिक

‘पुजाको…’ सार्वजनिक
काठमाडौं - खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको स्वरमा रहेको ‘पुजाको भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । उत्त गीतमा खगेन्द्र कुमार लिम्बूको शव्द संगीतमा रहेको छ भने टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । लोकेन साँबा लिम्बूको निर्देशन र छायांकन रहेको भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुब्बा (आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको ...

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम
काठमाडौं - ‘मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन’ भन्ने उत्प्रेरक भनाइ पढ्दा बडो मज्जा संग घत परेता पनि याथार्थमा समाजमा आएर हेर्दा बिल्कुल फरक देखिन्छ । समाजमा हालसम्म पनि जातिय बिभेद गर्ने सामाजिक कुसंस्कारको परपरा कायमै रहेको र मानबीय व्यवहार भन्दा पर रहेर छुवाछुद गर्ने , घर भित्र पस्न नदिने, नपसाउने जातको भनेर हेपाहको व्यवहार गर्ने प्रथा कायमै छ । यसै क्रममा भक्तपुरको चाँगुनारायण नगरप...

हेमु स्मृतिको ‘ओमुगेन सराङ’

हेमु स्मृतिको ‘ओमुगेन सराङ’
काठमाडौं – हेमु स्मृति चोङ्बाङ्ग र पेपराज माबुहाङको पालाम ‘ओमुगेन सराङ’ बोलको गीत सार्बजनिक भएको छ ।जसमा सुमन लिम्बू र रुपाञ्जली तिलिङले साथ दिएका छन् । हेमु स्मृति अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । पेसल माबुहाङको शब्द रहेको छ भने संगीत गायक माबुहाङकै रहेको छ । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । मनोज साङ्सोन राईको एरेञ्ज र...

सोनिया र एलिसको ‘मुरली तिरिरि’

सोनिया र एलिसको ‘मुरली तिरिरि’
काठमाडौं - कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सरिता राइको शब्द रहेको छ भने संगीत र एरेञ्ज कृष्णभक्त राइको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । देबराज राइले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुल...

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक

संगमको ‘निङसाङ पोक्लछ’ सार्वजनिक
काठमाडौं - संगम लिम्बुको लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीत सार्वजनिक भएको छ। सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ । संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता ...

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक
काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भ...