मायालाई खोज्दै जुरेली

मायालाई खोज्दै जुरेली
काठमाडौं - अस्मिता जुरेलीको स्वरमा रहेको ‘खोजेँ मैले मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो टंक बुढाथोकी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । कोय दिलिपको शब्द तथा संगीत रहेको छ भने छायांकन बबिन थापा मगरको रहेको छ । समीर मियाले निर्देशन गरेको भिडियोमा जुरेली स्वयंलाई देख्न सकिन्छ । सम्पादन भने बन्दे प्रसादले गरेका हुन् । भिडियो…. https://www.youtube.com/watch?v=hBsqCSAfuJ0 ...

‘ताम हाप’ ¥याप सार्वजकि

‘ताम हाप’ ¥याप सार्वजकि
काठमाडौं - रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपले “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको ...

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक
काठमाडौं - मेचु धिमाल र बालगायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘उड्नु छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको छ । मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुले छायाँकन र सम्पादन गरेका हुन् । उक्त भिडियोमा एकल नारीको कथा संगै व...

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै
काठमाडौं - हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । यो समाचार तयार पारुन्जेल यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ । यो टेलिचलचित्रमा दिलीप तामाङ (हुरहुर) वेदना राई (मैना) सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा र रामचन्द्र अधिकारील...

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’
काठमाडौं - सुपरहिट गजल गीत ‘नर्बिसे तिमीलाई नपाए तिमीलाई’ पुनः रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । किरण क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस अघि अञ्जु पन्तको स्वरमा रहेको निक्कै चर्चित गीत मेल भर्सनमा जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । उक्त गीतमा बिपिन किरणको शब्द रहेको छ भने संगीत महेश खड्काको रहेको छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम...

रचनाको ‘उड्ने रहर’

रचनाको ‘उड्ने रहर’
काठमाडौं - रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त भिडियो रचना रिमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत,र किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको रहेको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै रुचाएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देश...

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’

निरन्ता र सुमनको ‘निङ्वा इगेक्’
काठमाडौं – निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वरमा रहेको लिम्बू भाषाको पालाम गीत ‘निङ्वा इगेक’ सार्बजनिक भएको छ । उक्त भिडियो सेवालुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्ग्नाम लिम्बू ,निङ्वा नेम्बाङ, सेखर इङ्ग्नाम,प्रदिप इङग्नाम प्रेम तामाङ, सुकमान इङ्ग्नाम ,दिलकुमार इङ्ग्नाम ,पुस्तिका इङ्ग्नाम ,कमला इङग्नाम ,त...

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक

पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’ सार्वजनिक
काठमाडौं - लाक्पा लामा र पूर्णिमा लामाको अभिनय रहेको ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो हृयाङ टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भक्तपुरको तोङबा स्टेसनमा भएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाको उपस्थितिमा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि लामाले तामाङ समुदायको भेसभुसालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्...

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक
काठमाडौं – उपसना नेम्बाङ्ग, स्वामी सुवास चन्द्र र प्रेरणा थापाको अभिनय रहेको ‘तिम्रो जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको राष्ट्रिय नाच घरमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत रहेको छ भने डा. त्रिशला गुरुङको स्वर रहेको छ । श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ । कविराज गहतराजले निर्देशन ...

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित (भिडियो सहित)

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित (भिडियो सहित)
काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिनुका बधाई दिएका थिए । ...