पाःलाम ‘साक्थिम’ सार्वजनिक

पाःलाम ‘साक्थिम’ सार्वजनिक
काठमाडौं - सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो र सिर्जना जबेगुको स्वरमा रहेको ‘साक्थिम’ बोलको पाःलाम सार्वजनिक भएको छ । शब्द लोकेन साँवाको रहेको छ भने संगीत सुमन लिम्बूको र एरेञ्ज अशोक लोहरुङको रहेको छ । लोकेन साँवाको निर्देशन रहेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पहाङ्गो, ...

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’

हेमुस्मृति र कृष्णभक्त राईको ‘तोङबा सुरुप्प’
काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । हेमुस्मृति अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका छन्। उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ । योगेश नेवारको निर्देशन रहेको भिडियोमा राज स...

सीता र सञ्जयको ‘के गर्छौ दोमन’

सीता र सञ्जयको ‘के गर्छौ दोमन’
काठमाडौं - सीता सिंघक लिम्बू र सञ्जय निङलेकु लिम्बूको स्वरमा रहेको ‘के गर्छौ दोमन’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जय निङलेकु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतकार एस. पी. निङलेकु लिम्बूको शव्द रहेको छ भने संगीत बिबी लिम्बू र विपन तावा लिम्बूको रहेको छ । पदम राजन मगरको संगीत संयोजन रहेको गीत सङकरा डिजिटल स्टुडियोमा सागर पुनद्वारा रेकर्ड गरिएको हो । मिक्सिङ कुमार सानु...

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश

‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश
काठमाडौं - गायिका मीना राई र गायक आङगेलु शेर्पाको स्वरमा रहेको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । मीना राईको शब्द र संगीत रहेको गीतमा केकी अधिकारी र उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय छ। अनिल कोय राईको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका हुन् । राजु कार्कीको एरेन्ज, मिन बिष्टको मिक्सिङ र सुरेन्द्र बसेलको कोरियोग्...

‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा

‘आगो पिएर बाच्ने’ फिमेल भर्सनमा
‘आगो पिएर बाच्ने, बिबस मेरो कथा छ,जलेछु भित्र -भित्रै, छाती भरी ब्यथा छ’ काठमाडौं - जुन चर्चित गीत मेल भर्सनको लोकप्रियतासंगै यो गीत पछिल्लो पटक फिमेल भर्सनमा गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो। जन्मथलो पाँचथरमा भएपनि कर्मथलो काठमाडौं बनाइरहुनु भएकी गायिका सुहाङले करिब तीन दर्जन भन्दा बढी गीतहरु गाइसकेकी छन् । गी...

सबकी प्यारी निहारा

सबकी प्यारी निहारा
काठमाडौं - बालगायिका सरगम राइको स्वरमा रहेको ‘सबकी प्यारी’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा अशोक चाम्लिङ राइको शब्द र सुमन राइको संगीत/ एरेञ्ज रहेको छ । सुबास कुठुमीको रेकर्डिङ र गेबिन्द सोनीको मिक्सिङ रहेको छ । इन्द्र जीजिबिशाको निर्देशन रहेकोे भिडियोमा निहारा तामाङको अभिनय रहेको छ । उक्त भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन अनिल महर्जनले गरेका हुन् । कोरियोग्राफी मेघना मग...

उत्तरपानीमा चलचित्रको छायांकन धमाधम

उत्तरपानीमा चलचित्रको छायांकन धमाधम
सुजन तामाङ्ग ( लोपेन) रसुवा - नेपाली चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ९०% प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिनु भएको छ । हामीले करिव ९०% प्रतिशत सुटिङको छायांकन सकेको अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेको तेमल ,रसुवाको गोल्जुङ, त्रिशुली...

कोरोना वर्षमा चलचित्र

कोरोना वर्षमा चलचित्र
काठमाडौं - विक्रम सवंत् २०७७ को अन्त्य हुनै लागेको छ । वर्षको अन्तिम शुक्रबार ‘श्री’ र ‘गर्लफ्रेन्ड’ दुईवटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो वर्ष यी दुईवटा तथा ‘गोर्खे’ र ‘एउटा यस्तो प्रेमकहानी’ गरी चारवटा चलचित्रले मात्र प्रेक्षालयको मुख देख्न पाए । तर, दर्शकको मुख भने राम्ररी देख्न चलचित्रले पाएनन् । विगतका वर्षहरूमा सयजति चलचित्र प्रदर्शनमा आउँथे । यो वर्ष भने कोरोनाको मारमा चलचित्र क्षेत्...

नयाँ वर्षको अवसरमा शेर्पा म्यूजिक वर्ल्डले साँस्कृतिक कार्यक्रम गर्देै

नयाँ वर्षको अवसरमा शेर्पा म्यूजिक वर्ल्डले  साँस्कृतिक कार्यक्रम गर्देै
काठमाडौं – शेर्पा म्यूजिक वर्ल्डले आगामी बैशाख १ गते कपनस्थित रामनगर पार्टी भेन्यू रामहिटीमा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान साथै साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण यो वर्ष अन्य स्थानका कार्यक्रम प्रभावित भएकाले शेर्पा म्यूजिक वल्र्डले शुभकामना आदान–प्रदान गर्न लागेको शेर्पा म्यूजिक वर्ल्ड कार्यक्रम संयोजक नायक कुङ्ग शेर्पाले जानकारी दिए । शेर्प...

झिमिक-झिमिकमा सोनिका र जोन

झिमिक-झिमिकमा सोनिका र जोन
काठमाडौं - मेलिना राई थिरज राइको स्वरमा रहेको ‘ झिमिक - झिमिक ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा डिपी खनालको शब्द र थिरज राइको संगीत रहेको छ भने एरेञ्ज राजन इसान र मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा सोनिका रोकाय र जोन पुलामी मगरको अभिनय रहेको छ । सञ्जित घिसिङले छायांकन र सम्पादन गरेको हुन् ।भिडियो….. https://www.youtube.com/watc...