कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् । भिडियो…. https://www.youtube.com/watch?...

रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक

सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक
काठमाडौं - पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो । उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्दर संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ। ...

चलचित्र ‘सुर्य किरण’ को प्रोमो तथा गीत सार्वजनिक

चलचित्र ‘सुर्य किरण’ को  प्रोमो तथा गीत सार्वजनिक
काठमाडौं - डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ । आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो । उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक ज...

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ, गीतकार तथा संगीतकार जीत लिम्बुको शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सुटिंग पुर्बी पहाड जिल्लाको विभिन्न रमणीय ठाउंहरुमा भएको थियो । हावा सरर , बज्यो लौ हरन, धानैमा नाच्नु सोल्टिनी , के छ समचार, जस्ता बिभिन्न्न चर्चित पुर्बेली गीतको गीतकार तथा संगीतकार जीत लिम्बुको यो गीत पनि पुर्बेली भाकामा नै रहेको छ । सफल क्यामेरा म्या...

चोङबाङको तिम्रो मायाँ सार्वजनिक

चोङबाङको तिम्रो मायाँ सार्वजनिक
गीतकार कृष्ण चोङबाङको आधुनिक गीत तिम्रो मायाँ सार्वजनिक भएको छ । सुशान्त पहाडी ले संगित गर्नु भएको र विशाल निरौलाले एरेन्ज गर्नुभएको गीत स्वरुपराज आचार्यको सुमधुर स्वरमा निकै मार्मिक र उत्कृष्ठ गीत हालै अलंकार स्टुडियो अनामनगरमा रेकर्ड भएको हो । पुर्वी पहाड तेर्हथुम मोफसलमा रहेर गीत¸ गजल र कविता सिर्जनामा कलम चलाइरहेका चोङवाङ सामाजिक यथार्थ¸ संयोग¸ वियोग¸ मिलन र विछोडका वेदनाहरु चित्रित गर्...

‘सुपारी खाँदै कुटुक्कै’ को म्युजिक भिडियाे

काठमाडौं – गीतकार तथा संगीतकार जित लिम्बुको ‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ बोलको पुर्बेली गीत सार्वजकि भएको छ । ‘हावा सरर’‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’‘के छ समाचार’ जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गित पुर्बेली लोक भाकामा रहेको छ । गीतमा बरिष्ट गायक तथा संगीतकार कृष्णभक्त राइ र अहिलेका चर्चित गायिका सुनिता थेगीम लिम्बुको स्वर रहेको छ । गी...

लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक

गायक कञ्चन थलङको लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चन थलङ, सोना पालुङ्वा, मनु लिम्बु र बाल कलाकार नुमिङ शेर्पाको अभिनय रहेको भिडियोमा छयाङ्कन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बु र बीबि लिम्बुले गरेका छन् र प्रकाश लिम्बुको निर्देशन रहेको छ । उक्त गीतको शब्द संगित र स्वर कञ्चन थलङको रहेको छ ।

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)
काठमाडौं - वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली तथा विशेष सांस्कृतिक कार्यक्रममा नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए । सा‌ंस्कृतिक संस्थानद्धारा आयोजित कार्यक्रममा संस्थानका कलाकारहरुले गायन, नृत्य साथै वाध्यवादन एक दर्जन भन्दा बढी प्रस्तुत गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा सपन्न सो कार्यक्रममा...