अविन लिम्बू

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ ।

बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् ।

भिडियो….

तपाईको प्रतिक्रिया