अविन लिम्बू

ललितपुर – रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।
उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ ।

शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ ।

इन्द्र जिजिविषाले निर्देशन गरेको भिडियोलाई छायांकन मोहन कुमार ‘झिल्लु’ ले गरेका हुन् भने सम्पादन अनिल कुमार मर्हजनले गरेका छन् ।

भिडियो……

तपाईको प्रतिक्रिया